युनेस्को टोलीद्वारा जीनोम सिक्वेन्सिङ हब बनाउने साझेदारीबारे छलफल
युनेस्को र मदन भण्डारी मेमोरियल विश्वविद्यालयबीच संकटापन्न जडिबुटी तथा उच्च हिमाली भेगमा उत्पादन हुने जुम्ली मार्सी धानजस्ता जोखिममा रहेका बालीहरूको संरक्षणका लागि विश्वविद्यालयलाई ‘होल जीनोम सिक्वेन्सिङ’ को केन्द्रीय हबका रूपमा विकास गर्ने रणनीतिक साझेदारीबारे पनि छलफल भएको छ।