३१ जेठ २०८३, आइतबार
इरान संकटबारे नेपालको आधिकारिक प्रतिक्रिया सार्वजनिक

इरान संकटबारे नेपालको आधिकारिक प्रतिक्रिया सार्वजनिक

मध्यपूर्वमा उत्पन्न भएको नयाँ परिस्थितिबारे नेपाल सरकारले गम्भीर चिन्ता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै इरानमा भएको हवाई आक्रमणपछि सिर्जित तनावपूर्ण अवस्थाप्रति संवेदनशीलता देखाएको हो।

मध्यपूर्वी हवाई क्षेत्र प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुन सक्ने

मध्यपूर्वी हवाई क्षेत्र प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुन सक्ने

इजरायल- अमेरिकाको इरानमाथिकाे आक्रमण तथा इरानले गल्फ राष्ट्रहरूकाे अमेरिकी सैन्य क्याम्पमा गरेकाे आक्रमणबा कारण मध्यपूर्वी क्षेत्रमा लागू गरिएको हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचित गरेकाे छ ।

नेपाली नागरिकलाई इजरायल र इरान नजान आग्रह, उच्च सतर्कता अपनाउन निर्देशन

नेपाली नागरिकलाई इजरायल र इरान नजान आग्रह, उच्च सतर्कता अपनाउन निर्देशन

मध्यपूर्वको बढ्दो तनावपूर्ण अवस्थाप्रति संवेदनशीलता देखाउँदै नेपाल सरकार, परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै उक्त क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई पूर्ण सतर्कता अपनाउन र कडा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ।

नेपाल–चीन सम्बन्ध थप उचाइमा पुर्याउने प्रतिबद्धता:  प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूतबीच शिष्टाचार भेट

नेपाल–चीन सम्बन्ध थप उचाइमा पुर्याउने प्रतिबद्धता: प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूतबीच शिष्टाचार भेट

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले आज प्रधानमन्त्री सुशिला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विविध पक्षहरूमा छलफल भएको थियो।

कार्यवाहक प्रमुख डंगोललाई अमेरिकाको २५० औँ स्वतन्त्र दिवसमा सहभागी हुन निमन्त्रणा

कार्यवाहक प्रमुख डंगोललाई अमेरिकाको २५० औँ स्वतन्त्र दिवसमा सहभागी हुन निमन्त्रणा

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगरहरूबिचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कुटनीतिक साइनोका रुपमा स्थापित गराउनु पर्ने बताएकी छिन् ।

४८ थान अवैध राहदानीसहित एक जना पक्राउ

४८ थान अवैध राहदानीसहित एक जना पक्राउ

अवैध रूपमा विदेश पुर्याउन लागिएको ४८ थान नेपाली राहदानीसहित एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

प्रतिनिधि सभा निर्वाचन : तीन दिन सार्वजनिक बिदा

प्रतिनिधि सभा निर्वाचन : तीन दिन सार्वजनिक बिदा

काठमाडौं, फागुन, १४। आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयद्वारा जारी सार्वजनिक सूचना अनुसार मन्त्...

स्याङ्जाका नेवार

स्याङ्जाका नेवार

सालडाँडामा वन बाक्लै छ। तर, बीच बीचमा केही बोट भेटिए पनि यो डाँडामा नामबाट झट्ट अनुमान हुने जस्तो गरी सालको प्रधानता पाइँदैन। ‘मानन्धर’ थरको पर्यायवाची शब्द ‘सायमि’ हो। प्रचलित ‘सायमि’ को मूल शब्द ‘सालमि’ हुन्छ। सालडाँडा लगायत स्थानका मानन्धरका कागजातमा पनि सालमि नै प्रयोग भएको पाइन्छ। नेवार बोलीमा तोरी पेलेर तेल निकाल्ने ठाउँलाई ‘साः’ भनिन्छ। यसैमा ल थपिएर साल बनेको हो जसको अर्थ कोल हो। सालसँग सम्बद्ध मान्छे भन्ने अर्थमा ‘मि’ थपेर समग्रमा सालमि शब्द बनेको हो।

account_balance
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्