७ भदौ २०८३, सोमबार
सामुदायिक स्वयंसेवा राष्ट्रिय सम्मेलन गोरखामा सम्पन्न, ‘गोरखा घोषणा–पत्र’ जारी

सामुदायिक स्वयंसेवा राष्ट्रिय सम्मेलन गोरखामा सम्पन्न, ‘गोरखा घोषणा–पत्र’ जारी

“प्रत्येक योगदान महत्त्वपूर्ण हुन्छ” भन्ने नारासहित गोरखामा आयोजित सामुदायिक स्वयंसेवा सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। गैर सरकारी संस्थाहरूको महासंघ, गोरखाको आयोजनामा तथा राष्ट्रिय जनवकाल मञ्च (नाफान) को संयोजनमा भएको सम्मेलनमा करिब २०० जना स्वयंसेवक, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय सरकारका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

अमेरिका–इरान शान्ति वार्ता निष्कर्षविहीन, युद्धको जोखिम कायमै

अमेरिका–इरान शान्ति वार्ता निष्कर्षविहीन, युद्धको जोखिम कायमै

अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुंगिएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा लगातार करिब २१ घण्टासम्म चलेको सघन छलफलपछि दुवै पक्ष आफ्ना अडानबाट पछि नहट्दा वार्ता निष्कर्षविहीन बनेको हो।

"अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२" बाट बसन्त महर्जन सम्मानित

"अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२" बाट बसन्त महर्जन सम्मानित

बुद्ध र बौद्ध दर्शनसम्बन्धी निरन्तर अध्ययन, अनुसन्धान तथा लेखनबापत आज बसन्त महर्जन "अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२" बाट नगद रुपैयाँ पच्चीस हजार सहित सम्मानित भएको भएका छन्

हिमाल र महासागरको भविष्य एकै छ : परराष्ट्र मन्त्री खनाल

हिमाल र महासागरको भविष्य एकै छ : परराष्ट्र मन्त्री खनाल

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले हिमाल र महासागरको अस्तित्व एक–अर्कासँग अभिन्न रूपमा जोडिएको बताउँदै जलवायु परिवर्तन, समुद्री सुरक्षा र दिगो विकासका लागि सामूहिक साझेदारी आवश्यक रहेको धारणा राखेका े परराष्ट्र मन्त्रालयले जनाएको छ।

इन्धन अभावका कारण दिइएको २ दिने बिदा : चिकित्सक संघ भन्छ- आइतबार ओपीडी खाेल्न सकिन्न

इन्धन अभावका कारण दिइएको २ दिने बिदा : चिकित्सक संघ भन्छ- आइतबार ओपीडी खाेल्न सकिन्न

सरकारले इन्धन अभावका कारण शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरे पनि अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघले आइतबार ओपीडी बन्द गर्ने मन्त्रालयको अनुरोध व्यावहारिक नभएको र तत्काल फिर्ता लिन माग गरेको छ।

अध्यागमन विभागद्वारा भ्रमको अन्त्य: प्रस्थानका लागि थप बिल/रसिद चाहिँदैन

अध्यागमन विभागद्वारा भ्रमको अन्त्य: प्रस्थानका लागि थप बिल/रसिद चाहिँदैन

नेपाल सरकार, अध्यागमन विभागले वैदेशिक रोजगारीको सिलसिलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने नेपाली श्रमिकहरूले थप कुनै बिल वा रसिद देखाउनु नपर्ने स्पष्ट पारेको छ।

शून्य बाँकी फाइल सप्ताह’ अभियानका लागि  सरकारको मार्गदर्शन

शून्य बाँकी फाइल सप्ताह’ अभियानका लागि सरकारको मार्गदर्शन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कार्यालयहरूमा लामो समयदेखि रोकिएका फाइलहरूको टुंगो लगाउन ‘शून्य बाँकी फाइल सप्ताह’ (जिरो पेन्डिङ फाइल वीक) अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृत गरेको छ।

नासाको आर्टेमिस द्वितीयको ऐतिहासिक सफलता: मानवसहित चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सुरक्षित फिर्ता

नासाको आर्टेमिस द्वितीयको ऐतिहासिक सफलता: मानवसहित चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सुरक्षित फिर्ता

नासाको बहुप्रतिक्षित आर्टेमिस द्वितीय मिसनले मानवलाई चन्द्रमाको वरिपरि सफलतापूर्वक घुमाएर पृथ्वीमा सुरक्षित फर्काउँदै अन्तरिक्ष अन्वेषणमा नयाँ इतिहास रचेको छ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्