३१ जेठ २०८३, आइतबार
मुलुकको विकासमा गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी परिचालन गर्नुपर्छ: प्रधानमन्त्री

मुलुकको विकासमा गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी परिचालन गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र स्रोतलाई नेपालको आर्थिक समृद्धि र समग्र विकासमा परिचालन गर्नुपर्नेमा जोड दिएकी छन्।

कोशी र बागमती प्रदेशमा मेघगर्जन र हावाहुरी सहित वर्षा

कोशी र बागमती प्रदेशमा मेघगर्जन र हावाहुरी सहित वर्षा

जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल कोशी प्रदेशका केही स्थानहरू र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का वर्षा भइरहेको छ।

रास्वपाको अभिमुखीकरणमा माेबाइल निषेध

रास्वपाको अभिमुखीकरणमा माेबाइल निषेध

राष्ट्रिय स्वतन्त्र पार्टी–रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि मंगलबार र बुधबार आयाेजना गर्ने अभिमुखीकरण कार्यक्रम स्थलमा माेबाइल फाेन निषेध तथा फोटो खिच्न नपाइने जनाइएको छ।

हुण्डी र अवैध मुद्रा कारोबारमा दुई पक्राउ

हुण्डी र अवैध मुद्रा कारोबारमा दुई पक्राउ

पक्राउ पर्नेमा सोही स्थानका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्। उनीहरूलाई १ करोड १६ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

वन डढेलो व्यवस्थापन सम्बन्धी व्यवहारिक तालिम हुँदै

वन डढेलो व्यवस्थापन सम्बन्धी व्यवहारिक तालिम हुँदै

कार्यक्रममा वन डढेलोको रोकथाम, नियन्त्रण तथा प्रभावकारी व्यवस्थापनका विषयमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको थियो।

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्वसाधारणको दैनिकी नै अस्तव्यस्त बनेको छ। व्यापारीहरूले ग्यास लुकाउदा उपभोक्ताहरू मारमा परेका छन् । केही दिनदेखि आयल निगमले लागू गरेकाे आधा सिलिन्डरको ग्यास लिन उपभोक्ताहरू घण्टाैं लाइन लाग्न वाध्य भएका छन् ।

ड्रोन प्रहारपछि दुबई विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

ड्रोन प्रहारपछि दुबई विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

दुवई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्यांकमा ड्रोन प्रहार भएपछि लागेको आगलागीका कारण सोमबार बिहान विमानस्थलको उडान सेवा अस्थायी रूपमा स्थगित गरिएको छ।

बैंकिङ कसूरमा दोषी ठहर भएका योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

बैंकिङ कसूरमा दोषी ठहर भएका योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

account_balance
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्