१६ बैशाख २०८३, बुधबार
तिलौराकोटमा दुर्लभ ‘एप्सिडल’ बौद्ध स्तूप फेला परेपछि बेलायती दूतावासद्वारा बधाई

नेपालस्थित बेलायती दूतावासले तिलौराकोट–कपिलवस्तुमा दुर्लभ संरचनासहितको ‘एप्सिडल’ बौद्ध मन्दिर फेला परेको उपलब्धिमा नेपाल सरकारअन्तर्गतको पूरातत्व विभाग, लुम्बिनी विकास काेष र बेलायतको दूर्ह्याम युनिभर्सिटीलाई बधाई दिएको छ।

काठमाडौंमा ‘स्वच्छ हावा’ विषयक बहस: सहकार्य, कार्यान्वयन र स्थानीय सक्रियतामा जोड

वन तथा वातावरण मन्त्री माधव प्रसाद चाैलागाईंले वातावरण संरक्षण कुनै एक मन्त्रालय वा निकायको मात्र विषय नभई सबै मन्त्रालय र तहको ‘क्रसकटिङ’ एजेन्डा भएको बताएका छन्।

निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगरियोस् : कार्यवाहक आयुक्त रामप्रसाद भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपतिहरू, धनाढ्य व्यक्तित्व, विश्वका प्रभावशाली व्यक्तित्वहरू तानिएको यो घटनालाई बाहिर ल्याउने काम भने एक महिला खोजी पत्रकार जुली के. ब्राउनले गरेकी थिइन् ।

खुला मञ्च सञ्चालन व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन शिफारिस

काठमाडाैं महानगरपालिकाको बिच भागमा रहेको खुला मञ्च प्रयोग तथा व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन प्रमुखसमक्ष शिफारिस गर्ने निर्णय भएको छ ।

चिनियाँ नयाँ वर्ष २०२६: घोडा वर्षको स्वागतमा ललितपुरमा भव्य बत्ती महोत्सव

चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिभल आज फागुन ६ गतेदेखि (फेब्रुअरी १७) औपचारिक रूपमा सुरु भएको छ, र चीनले घोडा वर्षको स्वागत गरिरहेको छ। यस वर्षको पर्व विशेष छ किनकि यसले चिनियाँ संस्कृतिमा शक्ति, लचकता र निरन्तर समृद्धिको प्रतीक मानिने घोडाको वर्षको आगमन गराएको हो।

पैदल यात्रीमाथि हातपात गर्ने निजी जिप चालक पक्राउ

काठमाडौंको नारायण गोपाल चोकस्थित सडक खण्डमा पैदल यात्रीमाथि हातपात तथा दुर्व्यवहार गर्ने निजी जिप चालक पक्राउ परेका छन्।

अमेरिका लग्ने भन्दै २५० जना नेपालीलाई अवैध बाटोबाट बेचबिखन

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी गम्भीर प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा मुद्दा दायर गरिएको छ।

account_balance
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ  प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण जग्गा खाली गर्ने कार्य जारी

हिजाेको मन्त्रिपरिषद् बैठकका निर्णय : एडीबी ऋण वार्ता टोली गठन, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु

इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्