१६ बैशाख २०८३, बुधबार
निर्वाचन परिणामपछि नेतृत्व पुनर्गठनको माग, विन्दा पाण्डे भन्छिन्– ‘नैतिक जिम्मेवारी लिनुपर्छ’

निर्वाचन परिणामपछि नेतृत्व पुनर्गठनको माग, विन्दा पाण्डे भन्छिन्– ‘नैतिक जिम्मेवारी लिनुपर्छ’

अहिलेका मतदाता केवल ‘जनता’ मात्र नभई नागरिक सर्वोच्चताको स्तरमा पुगेका छन् र हरेक राजनीतिक गतिविधिबारे जानकारी राख्ने अवस्थामा छन्। यस्तो अवस्थामा पार्टीले जनभावनालाई पर्याप्त रूपमा आत्मसात गर्न नसक्दा निर्वाचन परिणाम अपेक्षाभन्दा कमजोर आएको उनको भनाइ छ।

पश्चिम एसियामा रहेका नेपालीको सुरक्षाबारे सरकारको चासो, ५७ हजारभन्दा बढीले अनलाइन दर्ता गरे

पश्चिम एसियामा रहेका नेपालीको सुरक्षाबारे सरकारको चासो, ५७ हजारभन्दा बढीले अनलाइन दर्ता गरे

पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाबारे छलफल गर्न मन्त्रालयले त्यहाँस्थित नेपाली नियोगहरू, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग भर्चुअल बैठक आयोजना गरेको छ। बैठकमा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा, सम्भावित उद्धार र आवश्यक सहायताका लागि गर्नुपर्ने समन्वय तथा सहकार्यबारे विस्तृत छलफल गरिएको जनाइएको छ।

कीर्तिपुरदेखि बन्दिपुरसम्म

कीर्तिपुरदेखि बन्दिपुरसम्म

मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दि’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चलनअनुसार म्याग्दी, रिदी, पुम्दी, छाब्दी भनिएको मात्रै हो, नत्र ‘दि’ नै हुन्छ । ठाउँको नामसँग ‘पुर’ आएका कारण ‘बन्दिपुर’ बन्यो, ‘बन्दी’ बनाइएन वा भनिएन । बन्दिपुरलाई ‘बन्दीपुर’ को रूपमा बुझ्ने र अपराधी कर्म गर्नहरूलाई बन्दी बनाउने ठाउँ भएर यस्तो नाम रहेको भन्ने अनुमाण पुराणले ऐतिहासिक अध्ययनलाई अलमल्याउने बाहेक अरु गर्दैन ।

बालेन शाहको निर्वाचन खर्च विवरण सार्वजनिक

बालेन शाहको निर्वाचन खर्च विवरण सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको निर्वाचन प्रचार खर्च विवरण सार्वजनिक भएको छ । झापा ५ बाट निर्वाचित नेता बालेन्द्र शाहको चुनाव प्रचार अभियानमा रू.१४ लाख १७ हजार २८९ खर्च भएको हिसाब उनले निर्वाचन आयोगमा बुझाएका छन् ।

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा रञ्जना लिपि । नेपालले रञ्जना लिपि नपठाएसम्म नेपाललाई संयुक्त राष्ट्र संघले सदस्यता नै दिइएको थिएन । र, रञ्जना लिपि दर्ता गर्न पठाएपछि बल्ल नेपाललाई सदस्य बनाएको हो ।’’ 

प्रतिनिधि सभा चुनाव: राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा,  नेपाली कांग्रेस दोस्रो

प्रतिनिधि सभा चुनाव: राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, नेपाली कांग्रेस दोस्रो

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ हालसम्म प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ स्थानमा विजय हासिल गरेको देखिएको छ। सोही आधारमा नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै १७ स्थानमा विजयी भएको छ।

मेरो शान्ति पदयात्रा

मेरो शान्ति पदयात्रा

टाढैदेखि भन्तेहरू आइरहनु भएको दृश्य देखियो । झन् नजिक, झन् नजिक हुन थाल्यो । सबैभन्दा अगाडि भन्ते पञ्ञाकारा, सँगै नीरज, अनि अरु भन्तेहरू लस्करै हिड्दै अगाडि आइरहनु भएको देखें । त्यो समय शान्त, निर्मल र खुसी छर्कदै गरिरहेको आभासमा परिणत भयो । भन्तेहरूको आगमनको दृष्य धेरै नै रमणीय थियो ।

सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिलाहरू एकजुट हुनुपर्ने

सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिलाहरू एकजुट हुनुपर्ने

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आइतवार आयोजना गरेको सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप र महिलाको भूमिका विषयक अन्तरसंवाद तथा प्यानल डिस्कसन कार्यक्रममा सामाजिक क्षेत्रका महिला नेतृहरु सुर्ती नियन्त्रणमा एकजुट हुनुपर्ने आवश्यकता बोध गरेका हुन् ।

account_balance
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ  प्रहरी महानिरीक्षक नियुक्त

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण जग्गा खाली गर्ने कार्य जारी

काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण जग्गा खाली गर्ने कार्य जारी

हिजाेको मन्त्रिपरिषद् बैठकका निर्णय : एडीबी ऋण वार्ता टोली गठन, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता

हिजाेको मन्त्रिपरिषद् बैठकका निर्णय : एडीबी ऋण वार्ता टोली गठन, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु

सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु

इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू

गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्