८ भदौ २०८३, मंगलबार

अमेरिकी दूतावासद्वारा नेपाल प्रहरीका सुरक्षाकर्मी सम्मानित

अ+
अ-

काठमाडौं, वैशाख ४ । नेपाल प्रहरीले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार नेपालस्थित अमेरिकी दूतावास, नेपालले सुरक्षा तथा विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरीका सुरक्षाकर्मीहरूलाई सम्मान गरेको छ।
“पीएसओ तथा क्लोज प्रोटेक्सन टिम एप्रिसिएसन सेरेमोनी” नामक उक्त कार्यक्रममा दूतावासका चार्ज डी’अफेयर्स स्कट उर्बमको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको जनाइएको छ।
कार्यक्रममार्फत विभिन्न कूटनीतिक नियोगहरूसँगको सुरक्षा तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल प्रहरीका सुरक्षाकर्मीहरूको योगदानको कदर गरिएको बताइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्