काठमाडौं, चैत २१ । राष्ट्रपतिको कार्यालयले प्रतिनिधि सभाका नवनिर्वाचित सभामुखको शपथ ग्रहण कार्यक्रमको तयारी अघि बढाएको छ। राष्ट्रपतिको कार्यालयद्वारा जारी पत्रअनुसार चैत २२ गते आइतबार शीतल निवासस्थित राष्ट्रपतिभवनमा सभामुख डोल प्रसाद अर्यालकाे शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित सभामुखलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रममा संघीय संसद्का पदाधिकारी, सांसदहरू तथा सम्बन्धित अधिकारीहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सभामुखको लागि निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी दर्ता गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डोल प्रसाद अर्याल एकमात्र उम्मेदवारको रूपमा दर्ता भएको उल्लेख गरेकाे छ।
अन्य लेखहरू: नेवाः टाइम्स
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment