काठमाडौँ, चैत ९ । प्रतिनिधिसभाका ज्येष्ठ सांसद तथा नेपाली कांग्रेसका नेताहसजाे अर्जुननरसिंह केसीले रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
राष्ट्रपति कार्यालय द्वारा हिजाे जारी पत्रअनुसार केसीले चैत ११ गते बिहान ११ः१५ बजे राष्ट्रपति भवन शीतल निवास मा शपथ लिने कार्यक्रम रहेको छ। सो अवसरमा उनलाई उपस्थित भई समुपस्थिति जनाउन संघीय संसद सचिवालयलाई अनुरोध गरिएको छ।
पत्रमा उल्लेख भएअनुसार ज्येष्ठ सदस्यका हैसियतमा केसीले राष्ट्रपतिबाट शपथ लिने छन् । पछि अन्य नवनिर्वाचित सांसदहरूलाई केसीले शपथ गराउने कार्यक्रम रहेको छ। अघिल्लो संसदमा गठन हुँदा यही हैसियतले पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका थिए ।
अन्य लेखहरू: नेवाः टाइम्स
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment