११ भदौ २०८३, शुक्रबार

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

अ+
अ-

काठमाडौं, चैत ४। प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथ मन्दिरमा दर्शन गरेकी छन्। दर्शनपश्चात् सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न पाएकोमा आराध्यदेव पशुपतिनाथप्रति नमन व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छन्, "शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न पाएकोमा आराध्यदेव पशुपतिनाथलाई नमन।" उनले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अघि बढाउन सबै पक्षबाट प्राप्त साथ र सहयोगप्रति कृतज्ञता समेत व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीले देश उन्नतिको दिशामा अगाडि बढिरहोस् भन्ने कामना गर्दै सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना अझ बलियो बनोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

पछिल्लो समय सम्पन्न निर्वाचनलाई अधिकांश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रतिक्रिया दिएका थिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो...

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्