१२ भदौ २०८३, शनिबार

पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध किशोरीहरूलाई एचपीभी खोप दिइने


अ+
अ-

काठमाडौँ, माघ २५  काठमाडौँ महानगरपालिकाभित्र महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध एचपीभी खोप माघ २७ गतेदेखि सञ्चालन हुने भएको महानगरमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको वैठकले खोप सञ्चालन सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो यो खोप कक्षा मा अध्ययनरत सबै छात्रा विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइनेछ

यस्तै गएको वर्षको खोप कार्यक्रममा छुटेका अहिले कक्षा देखि १० सम्म अध्ययनरत छात्राहरु विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पनि यो खोप दिइनेछ

बैठकमा कार्यवाहक प्रमुख डंगोलले, पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपबाट बाहिर निकाल्न खोप, स्क्रिनिङ् उपचार गरेर चरणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउँदै भनिन्- ‘यी हरेक चरणका कार्यक्रममा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य पूरा गर्न सहभागितामूलक कार्यक्रम सञ्चालन गरौँ नतिजामा पुगौँ  

चिकित्सकहरूका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्ने चरणका उपायमध्ये, १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एचपीभी खोप लगाउनु पहिलो उपाय हो दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ

स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनका अनुसार, ‘सरकारले यो कार्यक्रमलाई सेवामूलक बनाएको पैसा तिर्नु नपर्ने भएपछि मानिसहरुले अनेक अड्कल शंका गर्ने गरेका छन् तर, यो खोप छात्राहरुलाई पो निःशुल्क हो कसैले मूल्य नलगाइ कसरी प्राप्त हुन्छ ?’ उनले अगाडि थपे, "पैसा तिरेर खोप लिँदा उपभोक्ताले यसको गुणस्तरका बारेमा प्रश्न गरेको देखिँदैन सरकारले निःशुल्क दिँदा किन गुणस्तरको प्रश्न पेचिलो हुने गरेको यस विषयमा सर्वसाधारणलाई बुझाउनु पर्छ "

महानगरपालिकाले ३० जना छात्रालाई खोप दिनु पर्ने विद्यालयलाई एउटा खोप केन्द्र बनाएर कार्यक्रम सञ्चालन गर्दैछ ३० जनाभन्दा कम विद्यार्थी भए भने संयुक्त खोप केन्द्र सञ्चालन हुनेछ स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. का अनुसार , ‘लक्षित छात्राहरुलाई समेट्न विभागले जनप्रतिनिधि, स्वास्थ्य प्रवर्धन केन्द्र स्वयमसेवक समेटेर सुक्ष्म योजना बनाएकाे

परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसारनेपालमा हरेक वर्ष करिब हजार ३१३ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको पत्ता लागेकामध्ये हरेक जनामध्ये जनाको मृत्यु हुने गरेको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार, ‘यो विश्व स्वास्थ्य संगठनले शिफारिस गरेको नेपालका औषधि व्यवस्था विभागमा दर्ता यो शतप्रतिशत सुरक्षित

खोप केन्द्र, वडा क्लिनिक स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरेर निर्धारण गर्नेछन् जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुका अनुसार विद्यालयमा खोप लिन छुटेका विद्यालयभन्दा बाहिरका किशोरीहरुका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्धन केन्द्रबाट खोप दिइनेछ

गएको वर्ष महानगरपालिकाले ३९ हजार ३१३ जना छात्रालाई यस प्रकारको खोप दिएको थियो पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन जना महिलाहरूको मृत्यु भइरहेको

महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ यो भाइरसलाई एच.पि.भी. भाइरस भनिन्छ एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन...

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्