३० जेठ २०८३, शनिबार

चिनियाँ राजदूत झाङ माओमिङद्वारा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट

अ+
अ-

काठमाडौं, चैत २४ । नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आज परराष्ट्र मन्त्रालयमा सम्माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटमा राजदूत झाङले चीनका परराष्ट्रमन्त्री वाङ यीको तर्फबाट परराष्ट्रमन्त्री खनाललाई उहाँको पदभार ग्रहणमा शुभकामना सन्देश सुनाएका थिए ।

सो अवसरमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ पार्ने तथा पारस्परिक हितमा रहने सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा विभिन्न प्रकृतिका छलफल भएको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्ता सौहार्दपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएको थियो । दुई देशबीचको रणनीतिक साझेदारी तथा आपसी विश्वासलाई थप मजबुत बनाउने दिशामा छलफल केन्द्रित रहेको बताइएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्