आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

अ+
अ-

वीरगञ्ज, साउन १० । पर्सा प्रहरीले विशेष सूचनाका आधारमा छिपहरमाई गाउँपालिकाबाट १४० केजी लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैँचामा लागूऔषध लुकाइराखिएको भन्ने विशेष सूचनाका आधारमा साउन ९ गते राति करिब ११:३० बजे प्रहरीले खानतलासी गरेको थियो।
इलाका प्रहरी कार्यालय पोखरिया, पर्सा र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बगैँचाभित्र घाँसमा लुकाइराखिएको अवस्थामा १३ वटा पोकामा रहेको १४० केजी लागूऔषध गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ...

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड...

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव...

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड...

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न...

एनडिआरआरएमएकाे कार्यकारी प्रमुखमा डा. धरमराज उप्रेती नियुक्त

एनडिआरआरएमएकाे कार्यकारी प्रमुखमा डा. धरमराज उप्रेती नियुक्त

एनडिआरआरएमएकाे कार्यकारी प्रमुखमा डा. धरमराज उप्रेती नियुक्त...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्