काठमाडौं, माघ २२ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन हुने बताएकी छन्।
केही दिनअघि प्रधानमन्त्री कार्कीले एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा मौसमी कारण देखाएर हिमाली क्षेत्रमा अर्को चरणमा चुनाव हुन सक्ने सङ्केत गरेको बताइएको थियो।
तर आज मतपत्र छपाइ प्रक्रिया निरीक्षण गर्न जनक शिक्षा सामग्री केन्द्र पुगेकी प्रधानमन्त्रीले चुनाव एकै दिन हुने बताएकी हुन् । कार्कीले ताेकिएकै मितिमै चुनाव गर्न मौसम अनुकूल नै हुने आफूले अपेक्षा गरेको बताइन्।
प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका आयोग पदाधिकारी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत मतपत्र छपाइको कार्य अनुगमनका क्रममा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुर पुगेका थिए ।
अन्य लेखहरू: नेवाः टाइम्स
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...
भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक
भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...
रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...
रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...
रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन
रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन...
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment