१२ भदौ २०८३, शनिबार
डब्ल्यूएचओले २०२६ का लागि स्वास्थ्य आपतकालीन सहयोगको विश्वव्यापी अपिल

डब्ल्यूएचओले २०२६ का लागि स्वास्थ्य आपतकालीन सहयोगको विश्वव्यापी अपिल

२०२५ मा डब्ल्यूएचओ र साझेदार संस्थाहरूले वार्षिक आपतकालीन अपिलमार्फत ३ करोड मानिसलाई सहयोग गरेका थिए। यसले ५३ लाख बालबालिकालाई जीवनरक्षक खोप उपलब्ध गरायो, ५३ मिलियन स्वास्थ्य परामर्श सम्पन्न गरियो, ८ हजारभन्दा बढी स्वास्थ्य संस्थालाई सहयोग गरियो, र १३७० मोबाइल क्लिनिक सञ्चालन गरियो।

विश्व क्यान्सर दिवस: नेपालमा बढ्दो क्यान्सर चुनौती

विश्व क्यान्सर दिवस: नेपालमा बढ्दो क्यान्सर चुनौती

विश्व क्यान्सर दिवसका अवसरमा नेपालमा क्यान्सरको बढ्दो जोखिम, उपचारमा असमान पहुँच र दीर्घकालीन लगानीको आवश्यकता पुनः उजागर भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्व एशिया क्षेत्रमा क्यान्सर नियन्त्रणका लागि स्थानीय सन्दर्भअनुसारका नीति तथा कार्यक्रम अपरिहार्य रहेको बताउँदै नेपालले केही महत्त्वपूर्ण प्रगति गरे पनि अझै चुनौती कायमै रहेको जनाएको छ। साथै, क्यान्सर नियन्त्रणका लागि दीर्घकालीन लगानी, राजनीतिक प्रतिबद्धता र स्थानीय सन्दर्भअनुसारका कार्यक्रमहरू आवश्यक रहेको औंल्याएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।

कसरी जाेगिने निपाह भाइरसबाट ?

कसरी जाेगिने निपाह भाइरसबाट ?

निपाह भाइरस नेपालमा संक्रमण नभए पनि यसबाट बच्न सचेत हुनु पर्ने भएकाे छ । सन् १९९९ मा मलेसियामा पुष्टि भएकाे यश निपाह भाइरसले छिमेकी देश भारतमै १७ जनाकाे ज्यान लिइसकेकाे हुँदा यसलाई कम आँक्न मिल्दैन ।

नेपाल भ्रमण गर्ने पर्यटकमा वृद्धि

नेपाल भ्रमण गर्ने पर्यटकमा वृद्धि

गत वर्षको जनवरी महिनामा भन्दा यो वर्षको जनवरीमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १५ प्रतिशतले बढेको छ ।

समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाउने निर्णय

समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाउने निर्णय

प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका ७६ जना उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाउने निर्णय निर्वाचन आयाेगले गरेकाे छ ।

मन्त्री छाेडेर चुनाव लड्न गएकाकाे प्रधानमन्त्रीबाट बचाउ

मन्त्री छाेडेर चुनाव लड्न गएकाकाे प्रधानमन्त्रीबाट बचाउ

प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको मन्त्रीबाट राजीनामा दिएर चुनाव उठ्न गएकाहरूको बचाउ गरेकी छन्। प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै जेनजीको दबाबमा उनीहरूलाई मन्त्री बनाएको र राजनीति गर्न मन्त्री पदबाट बिदा गरिएको बताएकी हुन्।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छापियो

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छापियो

।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्