१० भदौ २०८३, बिहिबार
झापा-५ मा बालेन्द्र शाहको फराकिलो जित,  केपी ओली पराजित

झापा-५ मा बालेन्द्र शाहको फराकिलो जित, केपी ओली पराजित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतकाे फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन्।

प्रतिनिधिसभा मतगणना अपडेट : राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, ४३ क्षेत्रमा नतिजा सार्वजनिक

प्रतिनिधिसभा मतगणना अपडेट : राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, ४३ क्षेत्रमा नतिजा सार्वजनिक

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा हालसम्म ४३ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा बढी स्थानमा विजयी हुँदै अग्रस्थानमा देखिएको छ।

प्रतिनिधिसभा मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा

प्रतिनिधिसभा मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक मतगणनाको प्रारम्भिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ। आयोगको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै १८ स्थानमा जित हासिल गरेको छ भने ९९ स्थानमा अग्रता कायम गरेको छ।

प्रहरी कर्मचारीहरूले उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न जरूरी : प्रहरी महानिरीक्षक दान बहादुर कार्की

प्रहरी कर्मचारीहरूले उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न जरूरी : प्रहरी महानिरीक्षक दान बहादुर कार्की

प्रहरी महानिरीक्षक कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियालाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका एवम् जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको व्यावसायिकता प्रशंसनीय रहेको बताए ।

प्रतिनिधि सभा निर्वाचन: रास्वपा अगाडि  बढ्दै

प्रतिनिधि सभा निर्वाचन: रास्वपा अगाडि बढ्दै

प्रारम्भिक प्रवृत्तिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू धेरै क्षेत्रमा अग्रस्थानमा देखिएका छन्। निर्वाचन आयाेग पछिल्लो अद्यावधिकअनुसार सो पार्टी करिब १०६ भन्दा बढी निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको बताइएको छ। त्यस्तै नेकपा (एमाले), नेपाली कांग्रेस ११ स्थानमा, नेपाल कम्युनिस्ट पार्टी ८ स्थानमा, नेकपा एमालेले १० स्थानमा अग्रता लिएर अगाडि बढेकाे छ भने अन्य दलका उम्मेदवारहरू पनि केही क्षेत्रमा अगाडि रहेका छन्।

युएईमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

युएईमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

संयुक्त अरब इमिरेट्स (युएई)मा विकसित जटिल परिस्थितिको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ।

प्रतिनिधि सभा निर्वाचनको मतदान सम्पन्न, ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रतिनिधि सभा निर्वाचनको मतदान सम्पन्न, ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चुनौतीपूर्ण परिस्थितिका बीच तय गरिएको मितिमै निर्वाचन सम्पन्न गराउनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिएको छ

निर्वाचन सम्पन्न हुनु सरकारको मुख्य उपलब्धि : प्रधानमन्त्री सुशीला कार्की

निर्वाचन सम्पन्न हुनु सरकारको मुख्य उपलब्धि : प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकारलाई दिइएको प्रमुख जिम्मेवारीमध्ये प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउनु भएकाले अहिले आफूलाई खुशी लागेको बताएकी छन्।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्