११ भदौ २०८३, शुक्रबार
पश्चिम एशियाली संकटमा नयाँ मोड: इरानविरुद्धको सैन्य अभियानलाई क्रमशः टुङ्ग्याउने याेजना सार्वजनिक

पश्चिम एशियाली संकटमा नयाँ मोड: इरानविरुद्धको सैन्य अभियानलाई क्रमशः टुङ्ग्याउने याेजना सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानलाई क्रमशः टुङ्ग्याउने योजना सार्वजनिक गरेका छन्, जसले २०२६ को पश्चिम एशियाली संकटमा नयाँ मोड ल्याएको छ।

जेनजेड आन्दोलनकी अगुवा रक्षा बमले प्रधानमन्त्री कार्कीलाई साेधिन्- "हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो?"

जेनजेड आन्दोलनकी अगुवा रक्षा बमले प्रधानमन्त्री कार्कीलाई साेधिन्- "हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो?"

जेनजेड आन्दोलनकी एक अभियन्ता, रक्षा बमले प्रधानमन्त्री सुशीला कार्की समक्ष प्रतिवेदनलाई लिएर सामाजिक सञ्जालमार्फत प्रश्न राखेकी छन्। थापाथलीमा धर्नाका क्रममा हालै उनलाई गरिएकाे दुर्व्यवहारपछि उनले आन्दोलनका क्रममा उत्पन्न घटनाहरू र त्यससँग सम्बन्धित जिम्मेवारीबारे स्पष्ट जवाफ मागेकी छन्।

नेपालका विभिन्न हाइवेमा वर्षा, हावाहुरी र हिमपातका कारण यातायात अवरुद्ध

नेपालका विभिन्न हाइवेमा वर्षा, हावाहुरी र हिमपातका कारण यातायात अवरुद्ध

नेपालका विभिन्न जिल्ला हाइवेहरुमा वर्षा, हावाहुरी र हिमपातका कारण सवारी आवागमनमा कठिनाइ देखिएको छ। नेपाल प्रहरीका अनुसार, सडक मर्मत सम्भार र प्राकृतिक परिस्थितिका कारण केही प्रमुख मार्गहरू आंशिक वा पूर्ण रुपमा अवरुद्ध भएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले जेनजेड आन्दोलन सम्बन्धी प्रतिवेदन अध्यक्षलाई बुझायाे

राष्ट्रिय मानव अधिकार आयोगले जेनजेड आन्दोलन सम्बन्धी प्रतिवेदन अध्यक्षलाई बुझायाे

राष्ट्रिय मानव अधिकार आयोगले जेनजेड आन्दोलन सम्बन्धी विस्तृत अनुसन्धान प्रतिवेदन हिजो अध्यक्ष टाेप बहादुर मगरसमक्ष पेश गरेको छ।

एनआरएनएको नयाँ नेतृत्वसँग परराष्ट्रमन्त्रीको भेट, समन्वय र परिणाममुखी सहकार्यमा जोड

एनआरएनएको नयाँ नेतृत्वसँग परराष्ट्रमन्त्रीको भेट, समन्वय र परिणाममुखी सहकार्यमा जोड

भेटका क्रममा मन्त्री शर्माले नयाँ नेतृत्वलाई बधाई दिँदै देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन समन्वयात्मक र परिणाममुखी ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

इद्-उल-फित्रको अवसरमा प्रधानमन्त्री कार्कीको शुभकामना सन्देश

इद्-उल-फित्रको अवसरमा प्रधानमन्त्री कार्कीको शुभकामना सन्देश

इद्-उल-फित्रका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले रमजान महिनाको लामो व्रतले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने उल्लेख गरेकी छन्। उनले यो समयलाई सत्कर्म र संयमको महिना भन्दै यस्ता मूल्यहरूले समाजमा सहअस्तित्व र समृद्धिका लागि प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन्।

पश्चिम एसियामा रहेका नेपालीको सुरक्षामा सरकारको प्राथमिकता, आधिकारिक सूचनामा भर पर्न आग्रह

पश्चिम एसियामा रहेका नेपालीको सुरक्षामा सरकारको प्राथमिकता, आधिकारिक सूचनामा भर पर्न आग्रह

पश्चिम एसियामा विकसित भइरहेको परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र नेपालीको हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ। परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई सतर्क रहन र आधिकारिक सूचनामा मात्र भर पर्न आग्रह गरेको छ।

देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभाग ले आजका लागि देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार हाल देशमा मौसम प्रणाली सक्रिय रहेकाले विभिन्न प्रदेशमा बदलीसहित वर्षा हुने अनुमान गरिएको हो।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्