९ भदौ २०८३, बुधबार
सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाशमा गएपछि वरिष्ठतम न्यायाधीश मल्लले स्वतः यो जिम्मेवारी सम्हालेकी हुन्।

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तर्जुमाका लागि १८ सदस्यीय कार्यदल गठन गरेको छ।

एकैदिन दुई स्थानमा अख्तियारको कारबाही : प्रहरी नायब निरीक्षक र अदालत डिठ्ठा घुससहित पक्राउ

एकैदिन दुई स्थानमा अख्तियारको कारबाही : प्रहरी नायब निरीक्षक र अदालत डिठ्ठा घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन दुई फरक स्थानमा कारबाही गर्दै प्रहरी नायब निरीक्षक र जिल्ला अदालतका डिठ्ठालाई घुससहित नियन्त्रणमा लिएको छ।

स्तन, पाठेघरको मुख तथा सर्भाइकल क्यान्सर निःशुल्क परीक्षण सुरु

स्तन, पाठेघरको मुख तथा सर्भाइकल क्यान्सर निःशुल्क परीक्षण सुरु

काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा हिजाेदेखि महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण थालेको छ ।

श्रम क्षेत्र सुधारका लागि टोकन प्रणाली खारेजदेखि अनलाइन पूर्व प्रस्थान अभिमुखीकरण तालिमसम्म

श्रम क्षेत्र सुधारका लागि टोकन प्रणाली खारेजदेखि अनलाइन पूर्व प्रस्थान अभिमुखीकरण तालिमसम्म

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले श्रम तथा रोजगारी क्षेत्र सुधारका लागि १० बुँदे कार्ययोजना अघि बढाएको छ।

आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि जारी गरेको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

प्रवेश परीक्षा तयारी कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

प्रवेश परीक्षा तयारी कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनु अघि सञ्चालन गरिँदै आएका ‘इन्स्ट्रान्स प्रिपेरेशन’ कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू

गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू

गृहमन्त्री सुधन गुरुङले आगामी मनसुनलाई लक्षित गरी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना आम नागरिकको सुरक्षा हुनेगरी बनाउन निर्देशन दिएका छन्।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्