प्रतिनिधिसभा मतगणना अपडेट : राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, ४३ क्षेत्रमा नतिजा सार्वजनिक
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा हालसम्म ४३ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा बढी स्थानमा विजयी हुँदै अग्रस्थानमा देखिएको छ।