७ भदौ २०८३, सोमबार
टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

टाइमले शाहलाई समेट्दै उनको राजनीतिक उदयलाई दक्षिण एशियाको परम्परागत शक्तिकेन्द्रविरुद्धको युवापुस्ताको शक्तिशाली लहरका रूपमा चित्रण गरेको छ। पूर्व हिप–हप कलाकारबाट राजनीतिमा प्रवेश गरेका शाह हाल देशकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा स्थापित भएको उल्लेख गरिएको छ।

इरानमा पक्राउ परेका अमृत झा रिहा, स्वदेश फर्काउने पहल जारी

इरानमा पक्राउ परेका अमृत झा रिहा, स्वदेश फर्काउने पहल जारी

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् ।

समानुपातिक सांसदलाई राष्ट्रिय ‘सेतु’ बन्न प्रधानमन्त्री शाहको आग्रह

समानुपातिक सांसदलाई राष्ट्रिय ‘सेतु’ बन्न प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाह ले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई सीमित क्षेत्रीय दायराभन्दा बाहिर निस्केर देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको सशक्त आवाज बन्न आग्रह गरेका छन् ।

सडक मानव व्यवस्थापनमा काठमाडौँ महानगर सक्रिय, पशुपतिबाट उद्धार अभियान सुरु हुँदै

सडक मानव व्यवस्थापनमा काठमाडौँ महानगर सक्रिय, पशुपतिबाट उद्धार अभियान सुरु हुँदै

काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानव व्यवस्थापनलाई व्यवस्थित बनाउँदै ‘सहयोगापेक्षी सडक मानवमुक्त काठमाडौँ’ अभियानलाई तीव्रता दिएको छ।

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले २०६२/६३ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।

स्वास्थ्य क्षेत्रमा सुधार: निःशुल्क उपचारदेखि एयर एम्बुलेन्ससम्म प्रगति

स्वास्थ्य क्षेत्रमा सुधार: निःशुल्क उपचारदेखि एयर एम्बुलेन्ससम्म प्रगति

मन्त्रालयका अनुसार विपन्न, असहाय तथा बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याइएको छ। उक्त पोर्टलमार्फत हालसम्म १५ वटा अस्पतालले आफ्ना कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रविष्ट गरिसकेका छन्।

सञ्चार मन्त्रालयका कर्मचारीका लागि आचारसंहिता र प्रतिवद्धता पत्र

सञ्चार मन्त्रालयका कर्मचारीका लागि आचारसंहिता र प्रतिवद्धता पत्र

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आज आचारसंहिता तथा प्रतिवद्धता पत्र लागू गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको उक्त आचारसंहितामा कर्मचारीको पेशागत आचरण, सेवा प्रवाह, अनुशासन तथा जिम्मेवारी उल्लेख गरिएको छ।

छ राजनीतिक दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक, सुझाव आह्वान

छ राजनीतिक दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक, सुझाव आह्वान

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो वेबसाइटमार्फत उक्त मस्यौदा सार्वजनिक गर्दै सम्बन्धित राजनीतिक दलहरूबाट २०८३ बैशाख १० गतेभित्र राय तथा सुझाव माग गरेको हो।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्