१६ बैशाख २०८३, बुधबार
नेपालीहरूको होली: रंग, उमंग र सद्भावको पर्व

नेपालीहरूको होली: रंग, उमंग र सद्भावको पर्व

नेपालमा आज मनाइँदै गरेको होली पर्व (फागु पूर्णिमा) रंग, उमंग र आपसी सद्भावको अनुपम पर्वका रूपमा चिनिन्छ। वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा देखिने रङ्गीन छटाजस्तै होलीले पनि नेपाली समाजमा उल्लास र सकारात्मक ऊर्जा भर्छ।

अबुधावी विमानस्थलमा मारिएका नेपालीको निधनप्रति राजदूतावासबाट दुःख व्यक्त

अबुधावी विमानस्थलमा मारिएका नेपालीको निधनप्रति राजदूतावासबाट दुःख व्यक्त

संयुक्त अरब इमिरेट्सको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय गर्ने क्रममा नेपाली नागरिक दिवश श्रेष्ठ (२९, गोर्खा जिल्ला ) को निधन भएकाेमा नेपाली राजदूतावास, अबुधाबीले दिवशको निधनप्रति दुःख व्यक्त गरेकाे छ। दिवश श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए।

प्रमद्वारा होली सन्देश : निर्वाचनमा सहभागी हुन आह्वान, मध्यपूर्व युद्धप्रति चिन्ता व्यक्त

प्रमद्वारा होली सन्देश : निर्वाचनमा सहभागी हुन आह्वान, मध्यपूर्व युद्धप्रति चिन्ता व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेकी छिन्।

निर्वाचन सुरक्षामा नेपाली सेना प्रतिबद्ध

निर्वाचन सुरक्षामा नेपाली सेना प्रतिबद्ध

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउन नेपाली सेना पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।

इरान संकटबारे नेपालको आधिकारिक प्रतिक्रिया सार्वजनिक

इरान संकटबारे नेपालको आधिकारिक प्रतिक्रिया सार्वजनिक

मध्यपूर्वमा उत्पन्न भएको नयाँ परिस्थितिबारे नेपाल सरकारले गम्भीर चिन्ता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै इरानमा भएको हवाई आक्रमणपछि सिर्जित तनावपूर्ण अवस्थाप्रति संवेदनशीलता देखाएको हो।

मध्यपूर्वी हवाई क्षेत्र प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुन सक्ने

मध्यपूर्वी हवाई क्षेत्र प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुन सक्ने

इजरायल- अमेरिकाको इरानमाथिकाे आक्रमण तथा इरानले गल्फ राष्ट्रहरूकाे अमेरिकी सैन्य क्याम्पमा गरेकाे आक्रमणबा कारण मध्यपूर्वी क्षेत्रमा लागू गरिएको हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचित गरेकाे छ ।

नेपाली नागरिकलाई इजरायल र इरान नजान आग्रह, उच्च सतर्कता अपनाउन निर्देशन

नेपाली नागरिकलाई इजरायल र इरान नजान आग्रह, उच्च सतर्कता अपनाउन निर्देशन

मध्यपूर्वको बढ्दो तनावपूर्ण अवस्थाप्रति संवेदनशीलता देखाउँदै नेपाल सरकार, परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै उक्त क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई पूर्ण सतर्कता अपनाउन र कडा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ।

नेपाल–चीन सम्बन्ध थप उचाइमा पुर्याउने प्रतिबद्धता:  प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूतबीच शिष्टाचार भेट

नेपाल–चीन सम्बन्ध थप उचाइमा पुर्याउने प्रतिबद्धता: प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूतबीच शिष्टाचार भेट

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले आज प्रधानमन्त्री सुशिला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विविध पक्षहरूमा छलफल भएको थियो।

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ  प्रहरी महानिरीक्षक नियुक्त

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण जग्गा खाली गर्ने कार्य जारी

काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण जग्गा खाली गर्ने कार्य जारी

हिजाेको मन्त्रिपरिषद् बैठकका निर्णय : एडीबी ऋण वार्ता टोली गठन, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता

हिजाेको मन्त्रिपरिषद् बैठकका निर्णय : एडीबी ऋण वार्ता टोली गठन, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु

सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु

इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू

गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्