१२ भदौ २०८३, शनिबार

त्रिविका सवारी साधनमा सेतो नम्बर प्लेट अनिवार्य

काठमाडौं, माघ २७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस,...

भग्न सिंहदरवार वरिपरि झकिझकाउ उपहार गाडी

भग्न सिंहदरवार वरिपरि झकिझकाउ उपहार गाडी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतले नेपाललाई उपहार दिएको गाडी भदाै २४ गते जलाईएकाे सिंहदरबारको भवन वरिपरि पार्किङ गरेर राखिएकाे छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जनाएको छ ।

पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध किशोरीहरूलाई एचपीभी खोप दिइने

पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध किशोरीहरूलाई एचपीभी खोप दिइने

काठमाडौँ महानगरपालिकाभित्र महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध एचपीभी खोप सञ्चालन हुने भएको छ । महानगरमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको वैठकले खोप सञ्चालन सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइनेछ ।

सम्भव र असम्भव!

सम्भव र असम्भव!

परिस्थितिले बनाउँछ / सम्भव र / असम्भव

नेपालमा लैङ्गिक अर्थशास्त्रको स्वर मीना आचार्यको निधन

नेपालमा लैङ्गिक अर्थशास्त्रको स्वर मीना आचार्यको निधन

नेपालमा पहिलो महिला अर्थशास्त्रीको रुपमा पहिचान बनाएकी डा. मीना आचार्यको हिजो माघ २२ गते निधन भएको छ । ८८ वर्षकी आचार्य नेपालमा लैङ्गिक अर्थशास्त्रको हस्ताक्षर हुन् ।

प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन हुने: प्रधानमन्त्री

प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन हुने: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन हुने बताएकी छन्।

सिंहदरबार आगजनी गर्ने एक व्यक्ति पक्राउ

सिंहदरबार आगजनी गर्ने एक व्यक्ति पक्राउ

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी गरेको भिडिओ आफैंले अपलोड गर्ने एकजना व्यक्तिलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको छ ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्