१० भदौ २०८३, बिहिबार
बालेन शाहको निर्वाचन खर्च विवरण सार्वजनिक

बालेन शाहको निर्वाचन खर्च विवरण सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको निर्वाचन प्रचार खर्च विवरण सार्वजनिक भएको छ । झापा ५ बाट निर्वाचित नेता बालेन्द्र शाहको चुनाव प्रचार अभियानमा रू.१४ लाख १७ हजार २८९ खर्च भएको हिसाब उनले निर्वाचन आयोगमा बुझाएका छन् ।

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा रञ्जना लिपि । नेपालले रञ्जना लिपि नपठाएसम्म नेपाललाई संयुक्त राष्ट्र संघले सदस्यता नै दिइएको थिएन । र, रञ्जना लिपि दर्ता गर्न पठाएपछि बल्ल नेपाललाई सदस्य बनाएको हो ।’’ 

प्रतिनिधि सभा चुनाव: राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा,  नेपाली कांग्रेस दोस्रो

प्रतिनिधि सभा चुनाव: राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, नेपाली कांग्रेस दोस्रो

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ हालसम्म प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ स्थानमा विजय हासिल गरेको देखिएको छ। सोही आधारमा नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै १७ स्थानमा विजयी भएको छ।

मेरो शान्ति पदयात्रा

मेरो शान्ति पदयात्रा

टाढैदेखि भन्तेहरू आइरहनु भएको दृश्य देखियो । झन् नजिक, झन् नजिक हुन थाल्यो । सबैभन्दा अगाडि भन्ते पञ्ञाकारा, सँगै नीरज, अनि अरु भन्तेहरू लस्करै हिड्दै अगाडि आइरहनु भएको देखें । त्यो समय शान्त, निर्मल र खुसी छर्कदै गरिरहेको आभासमा परिणत भयो । भन्तेहरूको आगमनको दृष्य धेरै नै रमणीय थियो ।

सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिलाहरू एकजुट हुनुपर्ने

सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिलाहरू एकजुट हुनुपर्ने

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आइतवार आयोजना गरेको सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप र महिलाको भूमिका विषयक अन्तरसंवाद तथा प्यानल डिस्कसन कार्यक्रममा सामाजिक क्षेत्रका महिला नेतृहरु सुर्ती नियन्त्रणमा एकजुट हुनुपर्ने आवश्यकता बोध गरेका हुन् ।

भदौ २३ र २४ को घटना: जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझायाे

भदौ २३ र २४ को घटना: जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझायाे

पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित 'भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२' ले आइतबार प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएपछि आयाेगका सदस्य विज्ञान राज शर्माले प्रतिवेदनले २३-२४ काे घटनामा " थाेरै बहुत सुरक्षा ल्यापसेस् भएकाे" बताउँदै गल्ती गर्नेलाई प्रतिवेदनले कारवाहीकाे सिफारिस गरिएकाे बताए ।

हुम्लामा रोपिएको टासी ल्हान्जाेमकाे आशा

हुम्लामा रोपिएको टासी ल्हान्जाेमकाे आशा

जिल्लाभरकाे एउटै क्षेत्रबाट प्रतिनिधित्व गर्ने गरि नेपाली कांग्रेसका जय पती राेकायाले ८हजार सात सय ९७ मतसहित निर्वाचित भएपनि उनी चुनावमा आफ्नो सहभागितालाई जीवनकाे पहिलाे जीत मान्छिन् । उनी चुनावपछि फेसबुकका खुल्छिन्- "म यसलाई हार मान्दिनँ। मेरो लागि यो हार होइन, यो नै मेरो पहिलो जित हो। किनकि आज म चुनाव जित्न नसके पनि हुम्लामा नयाँ आशा, नयाँ विकल्प र नयाँ राजनीतिक संस्कारको बीउ रोप्न सफल भएकी छु।"

सर्लाही–४बाट पराजित गगनले विजेता अमरेशलाई दिए बधाई

सर्लाही–४बाट पराजित गगनले विजेता अमरेशलाई दिए बधाई

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा डा. अमरेश कुमार सिंह निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन्।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्