१० भदौ २०८३, बिहिबार
जटिल प्रसुति समस्यामा परेकी महिलाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसुति समस्यामा परेकी महिलाको हेलिकोप्टरबाट उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गरेको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत जटिल प्रसुति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरिएको छ।

इरानी ग्यास पूर्वाधारमा आक्रमण हुँदा इराकमा ग्यास आपूर्ति ठप्प

इरानी ग्यास पूर्वाधारमा आक्रमण हुँदा इराकमा ग्यास आपूर्ति ठप्प

इरानको ग्यास क्षेत्रमा बुधबार भएको आक्रमणपछि इराकमा ग्यास आपूर्ति ठप्प भएको छ।

आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभागले आजका लागि देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

रविको निर्देशन: 'भनसुन होइन, काम गरेर देखाऊ, मन्त्रीका लागि दौडधुप नगर'

रविको निर्देशन: 'भनसुन होइन, काम गरेर देखाऊ, मन्त्रीका लागि दौडधुप नगर'

पार्टीको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सरकार गठन विज्ञता र क्षमताको आधारमा हुने स्पष्ट पार्दै मन्त्री बन्न नेतृत्वसामु दौडधुप गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे। 'मन्त्री बन्न अग्रसर नहुने, जनताका सवालमा लाग्ने' उनको सन्देशले कार्यक्रममा सहभागी सबैको ध्यान तानेको थियो।

इरानद्वारा खाडी मुलुकका पाँच ऊर्जा संरचना खाली गराउन चेतावनी

इरानद्वारा खाडी मुलुकका पाँच ऊर्जा संरचना खाली गराउन चेतावनी

इरानको साउथ पार्स ग्यास फिल्डस्थित पेट्रोकेमिकल कम्प्लेक्समा भएको हवाई हमलापछि इरानी रेभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) ले खाडी क्षेत्रका पाँच ऊर्जा संरचनामा आक्रमण गर्न लागेको भन्दै ती क्षेत्र खाली गर्न आग्रह गरेको बीबीसीले जनाएको छ।

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथ मन्दिरमा दर्शन गरेकी छन्। दर्शनपश्चात् सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न पाएकोमा आराध्यदेव पशुपतिनाथप्रति नमन व्यक्त गरेकी छन्।

खोटाङमा हेलिकप्टर दुर्घटना : एक घाइते, अन्य सकुशल

खोटाङमा हेलिकप्टर दुर्घटना : एक घाइते, अन्य सकुशल

खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

विश्वका अधिकांश देश शान्ति चाहन्छन्, युद्ध हाेइन

विश्वका अधिकांश देश शान्ति चाहन्छन्, युद्ध हाेइन

प्रमुख सहयोगी राष्ट्रहरूले सैन्य सहभागितामा असहमति जनाएपछि अमेरिका कूटनीतिक रूपमा एक्लिँदै गएको देखिएको हो। याे असहमतिले अधिकांश देशले शान्ति चाहेकाे स्पष्ट देखाउँछ ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्