९ भदौ २०८३, बुधबार
डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो । सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको राजीनामा स्वीकृत

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको राजीनामा स्वीकृत

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ।

स्वास्थ्य मन्त्रालयद्वारा कार्यस्थलमा यौन दुर्व्यवहार रोकथामका लागि आचारसंहिता जारी

स्वास्थ्य मन्त्रालयद्वारा कार्यस्थलमा यौन दुर्व्यवहार रोकथामका लागि आचारसंहिता जारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यस्थलमा हुने यौन दुर्व्यवहार रोकथाम र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले ‘ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा मातहतका कार्यालय ( कार्यस्थल) मा याैनजन्य दुर्व्यवहार निवारणसम्बन्धि आचारसंहिता २०८२ जारी गरेकाे छ ।

सभामुख डीपी अर्यालले शपथ लिए

सभामुख डीपी अर्यालले शपथ लिए

प्रतिनिधि सभाका नवनियुक्त सभामुख डीपी अर्यालले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा हराइरहेका सैनिक अधिकृतको सफल उद्धारको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा हराइरहेका सैनिक अधिकृतको सफल उद्धारको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले एक साहसिक उद्धार अभियानअन्तर्गत इरानको दुर्गम पहाडी क्षेत्रमा शत्रुको घेराबाट एक अमेरिकी कर्नललाई सकुशल उद्धार गरिएको जानकारी दिएका छन्।

सरकारी कार्यालयमा साताको दुई दिन बिदा, झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण  स्वीकार

सरकारी कार्यालयमा साताको दुई दिन बिदा, झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण स्वीकार

नेपाल सरकारले सरकारी कार्यालय साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो।

आर्टेमिस द्वितीय चालक दलको गहिरो अन्तरिक्ष यात्रा : पृथ्वीतिर एक नजर

आर्टेमिस द्वितीय चालक दलको गहिरो अन्तरिक्ष यात्रा : पृथ्वीतिर एक नजर

नासाको आर्टेमिस द्वितीय मिसनअन्तर्गत चन्द्रमाको यात्रामा रहेका अन्तरिक्ष यात्री क्रिस्टिना कोच र रीड वाइजम्यानले ओरायन अन्तरिक्ष यानको एउटा झ्यालबाट पृथ्वीतिर फर्केर हेर्दै गरेको मनमोहक तस्विर सार्वजनिक भएको छ।

सर्लाही, रौतहट र महोत्तरीमा उच्च हावाहुरीको जोखिम : प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

सर्लाही, रौतहट र महोत्तरीमा उच्च हावाहुरीको जोखिम : प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

सर्लाही, रौतहट र महोत्तरी जिल्ला प्रशासन कार्यालयले तीव्र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन जनसमुदायमा जरुरी सूचना जारी गरेको छ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्