८ भदौ २०८३, मंगलबार
शैक्षिक सत्र २०८३ अगावै विद्यार्थी भर्ना र भारी शुल्क असुली गर्ने विद्यालयविरुद्ध कारबाही हुने मन्त्रालयको चेतावनी

शैक्षिक सत्र २०८३ अगावै विद्यार्थी भर्ना र भारी शुल्क असुली गर्ने विद्यालयविरुद्ध कारबाही हुने मन्त्रालयको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुभन्दा अगावै विद्यार्थी भर्ना गर्ने तथा अभिभावकसँग भारी शुल्क असुली गर्ने विद्यालयहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।

हेलिकप्टर उद्धार अनियमितता : सरकारको उच्चस्तरीय समीक्षा समिति गठन, दोषीलाई कारबाही गरिने

हेलिकप्टर उद्धार अनियमितता : सरकारको उच्चस्तरीय समीक्षा समिति गठन, दोषीलाई कारबाही गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको हिमाली तथा ट्रेकिङ क्षेत्रमा हेलिकप्टर उद्धार कार्यमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उच्चस्तरीय समीक्षा समिति गठन गरेको छ।

निरन्तरकाे युद्धबीच युद्धविरामको प्रयास, तर सहमति अझै टाढा

निरन्तरकाे युद्धबीच युद्धविरामको प्रयास, तर सहमति अझै टाढा

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तान, चीनलगायत देशहरूको मध्यस्थतामा अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रस्ताव अघि सारिएको छ। उक्त प्रस्तावमा तत्काल युद्धविराम, हर्मुज जलडमरू पुनः खोल्ने तथा दीर्घकालीन सम्झौताका लागि दुई चरणको वार्ता समावेश गरिएको बताइएको छ।

सरकारी विज्ञापन सरकारी मिडियामा सीमित गर्ने निर्णय तत्काल खारेज गर्न महासंघको माग

सरकारी विज्ञापन सरकारी मिडियामा सीमित गर्ने निर्णय तत्काल खारेज गर्न महासंघको माग

नेपाल पत्रकार महासंघले सरकारले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने गरेको निर्णय तत्काल खारेज गर्न माग गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ। महासंघले सरकारले उक्त निर्णय पुनर्विचार गरी तत्काल नसच्याए संघर्षमा उत्रिन बाध्य हुने जानकारी पनि गराएको छ।

राष्ट्रियसभा उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

राष्ट्रियसभा उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

आज बसेकाे राष्ट्रिय सभा बैठकबाट सांसद लिलाकुमारी भण्डारी निर्विराेध निर्वाचित भएकी छन् ।

पोखराका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार र मनी लाउन्डरिङ्ग मुद्दा

पोखराका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार र मनी लाउन्डरिङ्ग मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल काठमाडौंले गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार पौडेलले पदीय मर्यादा विपरीत गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको प्रमाणित भएको छ। अनुसन्धानमा निजले व्यक्तिगत ऋण सापटी लिएको भनी प्रस्तुत गरेका कागजातहरू असत्य रहेको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गत कसुरजन्य कार्य गरेको देखिएको आयोगले जनाएको छ।

जनकपुर क्षेत्र विकास परिषद्‍को शौचालय खरिदमा भ्रष्टाचार आरोप, विशेष अदालतमा मुद्दा दायर

जनकपुर क्षेत्र विकास परिषद्‍को शौचालय खरिदमा भ्रष्टाचार आरोप, विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍को बायो घुम्ती शौचालय खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

काठमाडौं महानगरको कार्यपालिका बैठकमा २७ विषयमा छलफल

काठमाडौं महानगरको कार्यपालिका बैठकमा २७ विषयमा छलफल

काठमाडौं महानगरपालिकाको ४८औँ कार्यपालिका बैठकमा विविधसहित २७ वटा विषयमा छलफल गरिएको महानगरले जनाएको छ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्