२९ बैशाख २०८३, मंगलबार

नेपाली कांग्रेसले माग्याे सरकारकाे जवाफ

अ+
अ-

काठमाडौं, वैशाख २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको जवाफ माग गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बीचैमा उठेर हिँड्नु अशोभनीय भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको हो ।

संसदमा एक मिनेट समय पाएकी कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बाहिरिनु सामान्य विषय नभएको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् ।

“हिजो बिरलै देखिने दृष्य देख्यौँ । प्रधानमन्त्री बाहिरिनु सामान्य विषय होइन,” उनले भनिन्, “सरकारबाट स्पष्ट जवाफ दिइयोस् । पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो । हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौँ ।”

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विपक्षी दलका नेता आङ्देम्बेको संसदमा भने, ‘गिनिज बुकमा प्रधानमन्त्रीको नाम लेखिने भयो’

विपक्षी दलका नेता आङ्देम्बेको संसदमा भने, ‘गिनिज बुकमा प्रधानमन्त्रीको नाम लेखिने भयो’

विपक्षी दलका नेता आङ्देम्बेको संसदमा भने, ‘गिनिज बुकमा प्रधानमन्त्रीको नाम लेखिने भयो’...

सरकारको नीति तथा कार्यक्रम २०८३: हवाई क्षेत्रमा ठूला सुधार गर्ने घोषणा

सरकारको नीति तथा कार्यक्रम २०८३: हवाई क्षेत्रमा ठूला सुधार गर्ने घोषणा

सरकारको नीति तथा कार्यक्रम २०८३: हवाई क्षेत्रमा ठूला सुधार गर्ने घोषणा...

बैठक नीति तथा कार्यक्रमकाे, कुरा प्रधानमन्त्री बालेनकाे

बैठक नीति तथा कार्यक्रमकाे, कुरा प्रधानमन्त्री बालेनकाे

बैठक नीति तथा कार्यक्रमकाे, कुरा प्रधानमन्त्री बालेनकाे...

एसईईकाे नतिजा प्रकाशित

एसईईकाे नतिजा प्रकाशित

एसईईकाे नतिजा प्रकाशित...

मन्त्री परिषदबाट सरकारकाे नीति तथा कार्यक्रम पारित

मन्त्री परिषदबाट सरकारकाे नीति तथा कार्यक्रम पारित

मन्त्री परिषदबाट सरकारकाे नीति तथा कार्यक्रम पारित...

हान्टाभाइरस संक्रमणप्रति सतर्क रहन विज्ञहरूको आग्रह

हान्टाभाइरस संक्रमणप्रति सतर्क रहन विज्ञहरूको आग्रह

हान्टाभाइरस संक्रमणप्रति सतर्क रहन विज्ञहरूको आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्