मन्त्रिपरिषद्को निर्णय : राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्मा सम्बोधन, १५ मानार्थ वाणिज्य दूत पदमुक्त
काठमाडौं, वैशाख २५ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको छ। बैठक अपराह्न ४ बजे हुनेछ।
मन्त्रिपरिषद्का अनुसार यस सम्बोधनका लागि संसद् सदस्यहरूलाई उपस्थितिको आह्वान गरिएको छ।
यस्तै बैठकले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत १५ जना नेपाली मानार्थ वाणिज्य दूत तथा महावाणिज्य दूतलाई पदमुक्त गर्ने निर्णयसमेत गरेको छ।
अर्को, निर्णयअनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को ‘बाध्यकारी श्रम महासन्धि, १९३०’ सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९) र ‘श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७’ (नं. ८१) अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति दिइएको जनाएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्को संवैधानिक परिषद अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिमा आपत्ति
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्को संवैधानिक परिषद अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिमा आपत्ति...
वरिष्ठता उल्लंघन गर्दै चौथो वरियताका न्यायाधीश शर्मा प्रधानन्यायाधीश सिफारिस
वरिष्ठता उल्लंघन गर्दै चौथो वरियताका न्यायाधीश शर्मा प्रधानन्यायाधीश सिफारिस...
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना...
श्रम विभागद्वारा राष्ट्रिय स्तरका १२ ट्रेड युनियन खारेज
श्रम विभागद्वारा राष्ट्रिय स्तरका १२ ट्रेड युनियन खारेज...
पूर्वविशिष्ट पदाधिकारीका सवारी सुविधा छानबिनमा सरकार, गृहलाई आजै विवरण पठाउन निर्देशन
पूर्वविशिष्ट पदाधिकारीका सवारी सुविधा छानबिनमा सरकार, गृहलाई आजै विवरण पठाउन निर्देशन...
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश जारी
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश जारी...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment