काठमाडौं, वैशाख ३० । सरकारले प्रशासनिक सुधार, मितव्ययिता, र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले संघीय मन्त्रालयहरूको संख्या घटाएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको हो।
सरकारका प्रवक्ताका अनुसार अनावश्यक चालू खर्च कटौती गर्दै सेवा प्रवाहलाई थप छरितो र प्रभावकारी बनाउन यो सुधार आवश्यक भएको थियो। नयाँ व्यवस्थाले कार्यसम्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई त्रिविवि उपकुलपतिको जिम्मेवारी
प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई त्रिविवि उपकुलपतिको जिम्मेवारी...
प्रधानमन्त्री संसदमा अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठकमा नाराबाजी र अवरोध, बैठक १५ मिनेटका लागि स्थगित
प्रधानमन्त्री संसदमा अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठकमा नाराबाजी र अवरोध, बैठक १५ मिनेटका लागि स्थगित...
मन्त्रिपरिषद्काे चार निर्णय, कार्यविभाजन नियमावलीदेखि भूमि सम्बन्धी संशोधनसम्म स्वीकृत
मन्त्रिपरिषद्काे चार निर्णय, कार्यविभाजन नियमावलीदेखि भूमि सम्बन्धी संशोधनसम्म स्वीकृत...
अमेरिका पठाइदिने भन्दै करोडौँ ठगी र मानव तस्करीमा संलग्न दुई जना पक्राउ
अमेरिका पठाइदिने भन्दै करोडौँ ठगी र मानव तस्करीमा संलग्न दुई जना पक्राउ...
विपक्षी दलका नेता आङ्देम्बेको संसदमा भने, ‘गिनिज बुकमा प्रधानमन्त्रीको नाम लेखिने भयो’
विपक्षी दलका नेता आङ्देम्बेको संसदमा भने, ‘गिनिज बुकमा प्रधानमन्त्रीको नाम लेखिने भयो’...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment