२६ भदौ २०८३, शनिबार

ट्रम्पको विवादास्पद भनाइः ‘इरानको सम्पूर्ण सभ्यता आज रात नष्ट हुनेछ’

अ+
अ-

काठमाडौं, चैत २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्पूर्ण सभ्यता आज राति समाप्त हुने चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उनले यस्तो चेतावनीपूर्ण दाबी गरेका हुन्।
ट्रम्पले होर्मुज जलडमरुलाई लिएर इरानलाई अल्टिमेटम दिएका थिए। अमेरिकी समयअनुसार मंगलबार राति ८ बजेसम्म उक्त जलमार्ग नखोले इरानका महत्त्वपूर्ण ठेगानाहरूमा आक्रमण गर्ने उनले बताएका थिए।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इरानबारे अत्यन्त विवादास्पद अभिव्यक्ति दिंदै आफ्नो आधिकारिक ह्यान्डलबाट उनले एक पोस्टमा लेखेका छन्, “एउटा सम्पूर्ण सभ्यता आज रात नष्ट हुनेछ, जुन कहिल्यै फर्काउन सकिँदैन। म त्यो हुन चाहन्न, तर सम्भवतः हुनेछ।”

उनले पूर्ण शासन परिवर्तन भएको र फरक, बुद्धिमान् तथा कम कट्टर मानसिकता भएका व्यक्तिहरूको वर्चस्व भएको अवस्थामा ‘क्रान्तिकारी रूपमा राम्रो केही’ हुनसक्ने संकेतसमेत गरेका छन्। ट्रम्पले यसलाई विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमध्ये एक भनेका छन्।

उनले ४७ वर्षदेखि चलेको जबरजस्ती, भ्रष्टाचार र मृत्युको अन्त्य हुने उल्लेख गर्दै ‘ईश्वरले महान् इरानी जनतालाई आशीर्वाद देऊन्’ भन्ने टिप्पणी पनि गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्