1 1 min 5 dys

स्वयम्भू महाचैत्य जीर्णोद्धारको शतवार्षिकी

स्वयम्भू जीर्णोद्धारको शतवार्षिकी समारोह राज्यस्तरबाटै हुनसकेको भए अझ राम्रो हुन्थ्यो, स्वयम्भूको ऐतिहासिकता अझ उजिल्याउन सकिन्थ्यो ।

संस्कृति

सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष हस्तक्षेप

सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई नदेखिने तवरले गरिने प्रायोजनका कारण सुर्ती नियन्त्रण हुन नसकेको देखिएको छ ।

समाचार

आज ब्यांजा नकेगु अर्थात् भ्यागुतालाई भात खुवाउने दिन !

0 1 min 2 mths

श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दूहरुले जनै फेर्ने प्रचलन छ। यही परम्परालाई महत्व दिएर चाडको नाम जनैपूर्णिमा राखिएको छ। यस दिन रक्षाबन्धन पनि गरिन्छ।

संस्कृति
0 1 min 2 mths

गाइजात्राः नेवारको मौलिक पर्व

गाईजात्रा सम्बन्धी प्रायः लेखोटमा मृतकको घरबाट गाईको भेषमा कुनै बालकलाई शहर परिक्रमा गराइने उल्लेख पाइन्छ, जुन सही भएर पनि पूूर्ण होइन ।

संस्कृति

गुँपुन्हि : नेवार समाजमा प्रचलित एक चाड

नेवार समाजमा प्रचलित अनेकों संस्कृतिमध्ये एक गुँपुन्हि (क्वाति पुन्हि) श्रावण महिनाको जनै पूर्णिमाको दिन मनाइन्छ । यो चाड नौ दिनसम्म मनाइने भएको हुनाले यसलाई नेपाल भाषामा गुँपुन्हि भनिएका हो ।

संस्कृति
0 1 min 2 mths

क्वाति र स्वास्थ्य

मलाई कोभिडको संक्रमण भयो । म शाकाहारी भएकोले मैले क्वाति, चना, आलु, कुरिलोको रस पर्याप्त खाएँ । बिशेषगरी क्वातिको रस पकाएर झोल मात्रै खाएँ ।

समाज संस्कृति

अायाे बचाउ एपः बहिरा र सुस्त श्रवण भएकाका लागि

बहिरा तथा कम कान सुन्ने वर्गकाे सहजताका लागि बचाउ एप सार्वजनिक भएकाे छ ।

समाचार
0 1 min 2 mths

बुद्धको जन्मस्थल लुम्बिनीको ‘रिप्लिका’ बन्यो कोरियामा

भगवान बुद्धको जन्मस्थल नेपालमा होइन, भारतमा पर्दछ भनेर देखाउने मनसायले लुम्बिनीको दुरुस्त नक्कल भारतले बनाइरहेको भन्ने हल्ला कसले चलाएछ कुन्नी कागले कान लग्यो भनेपछि कागको पछि कुदेजस्तै एक थरी नेपालीहरु कुदिरहेका छन् ।

विचार
0 1 min 2 mths

नेवा:जागरण मंच जापानको चौंथाे अधिवेशन हुँदै

नेवा:जागरण मंच जापानको चौथौं अधिवेशन हुने भएको छ l मन्चको हालै वसेको बैठकले विभिन्न निर्णय गर्दै मंचको चौंथौ अधिवेशन आउँदो अक्टोवर महिनामा गर्ने निर्णय गरेको हो l

समाचार
0 1 min 2 mths

भ्रष्टाचार नियन्त्रणमा सरकारले प्राथमिकता दिनुपर्ने

नेपाल सरकारकाे भ्रष्टाचार नियन्त्रणमा अझ बढी प्रतिवद्ध हुन तथा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ राज्यकै प्रमुख एजेन्डा बन्न जरुरी रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले जनाएकाे छ ।

समाचार
0 1 min 2 mths

अष्टलक्ष्मी पहिलाे महिला मुख्यमन्त्री

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वागमती प्रदेशकाे मुख्यमन्त्री बनेकी छन् । उनी मुख्यमन्त्री बन्ने नेपालकाे पहिलाे महिला हुन् ।

समाचार

अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चयन, मुख्यमन्त्री बन्ने

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्।

समाचार