1 1 min 5 dys

स्वयम्भू महाचैत्य जीर्णोद्धारको शतवार्षिकी

स्वयम्भू जीर्णोद्धारको शतवार्षिकी समारोह राज्यस्तरबाटै हुनसकेको भए अझ राम्रो हुन्थ्यो, स्वयम्भूको ऐतिहासिकता अझ उजिल्याउन सकिन्थ्यो ।

संस्कृति

सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष हस्तक्षेप

सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई नदेखिने तवरले गरिने प्रायोजनका कारण सुर्ती नियन्त्रण हुन नसकेको देखिएको छ ।

समाचार

राष्ट्रिय पुस्तकालयको भवन बन्नु पर्‍यो

सचिव थपलियाले संसदमा विचाराधिन पुस्तक नीति अगाडि बढ्ने अपेक्षा गर्दै होटलहरुमा पनि पुस्तक पढ्ने वातावरण निर्माण तयार हुनुपर्ने बताए । सचिव थपलियाको कथन छ, विदेशमा होटलमा पनि पुस्तक हुन्छ तर हाम्रो सन्दर्भमा भन्नुपर्दा मुलुक मदिरालयजस्तो देखिन्छ । तर नेपालमा यसको वातावरण बन्दैछ, पुस्तकालय अभियानलाई विस्तार गर्नुपर्नेछ ।’ पुस्तकालय परिवर्तनको संवाहक, ज्ञानको भण्डार भएकोले जति धेरै पुस्तकालय हुन्छ, त्यो देशको अवस्था त्यति नै सुदृढ भएको मानिन्छ ।

समाचार

नेपालमा लगाइएको खोप ९० प्रतिशत प्रभावकारी

काठमाडौं, १३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोविड १९को दोस्रो राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणको प्रारम्भिक नतिजाअनुसार नेपालमा लगाइएको खोप ९० प्रतिशत प्रभावकारी भएको देखिएको छ ।

समाचार
0 1 min 2 mths

विपद प्रभावितलाई राहत सहयाेग

फ्रेण्ड्स सर्भिस काउन्सिल नेपाल इमाडोलबाट महालक्ष्मी नगर पालिका वडा नं ४ र ८ का कोभिड-१९ वाट प्रभावित अति विपन्न दुई सय २५ परिवारलाई राहत सहयोग उपलब्ध गराएकाे छ ।

समाचार
0 1 min 2 mths

कोविडको तेस्रो लहर आएको छैनः डा. शेर बहादुर पुन

दोस्रो लहर पूणर् रुपमा सकिएको छैन । तेस्रो लहर आएको छैन । डेल्टालाई अर्को भेरियन्टले प्रतिस्थापन गरेको छैन, त्यसैले तेस्रो लहर आयो भन्न मिल्दैन, आएको छैन ।

समाचार

निरन्तर वर्षाले बाढी पहिरो बढ्यो

हिजोदेखि निरन्तर रुपमा परेको पानीले देशका विभिन्न भागमा बाढी, पहिरो तथा तराईका भागहरु जलमग्न बनाएको छ ।

समाचार
0 1 min 2 mths

नेपालभाषाकाे आधुनिक कविताका अग्रज कवि पूर्ण वैद्यकाे निधन

नेपालभाषाका चर्चित कवि पूर्ण वैद्यकाे निधन भएकाे छ । अस्पतालमा उपचारकाे क्रममा विहिवार बेलुका निधन भएकाे हाे ।

समाचार

जनगायक ‘जेबी टुहुरे’को निधन

चर्चित जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हाे।

समाचार
0 1 min 2 mths

घट्दैछन् घाटु नाच्नेहरू

गुरूङ गाउँका थुप्रै महिलाहरू घाटु नाच्छन् तर प्रकृया पुर्‍याएर नाच्न सक्ने भने निकै थोरै रहेको स्थानीय बासिन्दा बताउँछन् । यी थोरैको कोटीमा पर्ने गरेका छन्, यी नन्द भाउजु ।

पर्यटन
0 1 min 2 mths

म अष्टलक्ष्मी, आरोप लगाउनुअघि अष्टलक्ष्मीलाई बुझ्नु पर्‍यो नि

पार्टी बलियो बनाउँनै पर्छ, मिल्नै पर्छ भन्ने लाग्छ । पार्टी एकतामा हामी सफल हुन्छौं, यसमा म ढुक्क छु । चुनौति आईरहन्छन् तर हौसला दिनेहरु पनि छन् । त्यसैले एकता हुन्छ भन्ने मलाई विश्वास छ ।

समाचार
1 1 min 2 mths

जादू देखाउने बौद्ध भिक्षु

भारतमा एक बौद्ध भिक्षु आजभोलि जादू देखाउँदै हिड्छन् । उनको पहिचान बौद्ध भिक्षु त हो नै, तर जादू देखाउने भिक्षुका रुपमा ।

समाज