किन प्राथमिकतामा परेन पाठेघरको मुखको क्यान्सर विरूद्दकाे खाेप ?

1 1 min 3 mths

रेस्फेकका अध्यक्ष शरद वन्तका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको निदानका लागि कार्यक्रम शुरु भएको २० वर्ष भईसक्दा पनि गति लिन सकेको तथा प्राथमिकतामा पर्न सकेको छैन । पछिल्लो समय हरेक समस्यालाई कोविडको छाता लगाउने गरिए पनि यसको वास्तविक कारण भने इच्छाशक्ति नहुनु नै हो ।

महिला