Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

Category: स्वास्थ्य

सरकार र चिकित्सक संघबीच सहमति

नेवाः टाइम्स
September 17, 2023September 17, 2023

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच छ बुँदे सहमति भएको छ ।

सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप

अमिका राजथला
September 12, 2023September 12, 2023

सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ ।

फोहरबाट मोहर कमाउँदै वालिङ र तिलोत्तमा, काठमाडौंले कहिले सिक्ने ?

अमिका राजथला
July 19, 2023July 19, 2023

उनीहरूको कामको उपलब्धिले प्रशंसामात्र हैन, पुरस्कार नै प्राप्त गरेको छ । उनीहरूले फोहरमैलालाई हेय दृष्टिकोणबाट हेरिने फोहरभन्दा पनि आयआर्जन गर्ने स्रोतको रूपमा लिएका छन् भने फोहर व्यवस्थापन गर्ने ठाउँलाई सरसफाई केन्द्र र ज्ञान केन्द्रको रुपमा अगाडि बढाएका छन् ।

सिविन नेपाल र र्थोपेडिक अस्पतालबीच समझदारी

नेवाः टाइम्स
July 18, 2023July 18, 2023

सिविन नेपाल र नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबीच शारीरिक आघात र अशक्तता भएका बालबालिकाको मानसिक स्वास्थ्य समस्याको प्रवर्द्धनको क्षेत्रमा काम गर्न सम्झाैतापत्रमा हस्ताक्षर भएको छ ।

अरू अन्नबाट बनेका भात

admin
July 9, 2023July 9, 2023

भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ । नेपाल र भारतका कति ठाउँमा दाल–भात दैनिकरुपमै खाइन्छ । कतिले दाल–भातले स्वास्थ्य राम्रो गर्दैन भन्छन् । तर, सादा दाल–भात तरकारी वैदिक कालदेखि नै पूर्वीय…

तपाईंको बालबालिकामा मनोरोग त छैन ?

अमिका राजथला
June 27, 2023June 29, 2023

कान्ति बाल अस्पतालको बालबालिका तथा किशोर किशोरी मनोरोग विभागकी मनोचिकित्सक (साइक्याट्रिस्ट) डा. ज्यास्मिन माका अनुसार नेपाली समाजमा बालबालिकाको व्यवहारलाई लिएर खासै वास्ता नगरिने प्रवृत्तिमा सुधार आउन थालेको छ ।

कता हरायो मदिरा नियमन र नियन्त्रण गर्ने नीति ?

अमिका राजथला
June 19, 2023June 29, 2023

सडक दुर्घटना, घरेलु हिंसा र आत्महत्याको एक प्रमुख कारण पनि मदिराको हानिकारक प्रयोग नै हो । आफन्त वा घर परिवार कै सदस्यबाट हुने बलात्कार र हत्याको घटनाको मूल कारणमा पनि मदिरा नै भेटिएको छ । यसबाट परिवार, समाज र मुलुकको अर्थव्यवस्थामा पर्ने नकारात्मक असर पनि उत्तिकै विकराल रहेको छ । मदिराको हानिकारक प्रयोगका नकारात्मक असरहरू बहुआयमिक छन् ।

समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड

admin
May 28, 2023June 29, 2023

केही वर्षअघि जब सरकारले “स्यानिटरी प्याड” स्कुलमा सित्तैँ दिने भनेर एक अरबको कार्यक्रम घोषणा गरेको थियो। मैले भनेकी थिएँ-“यो कार्यक्रम सफल हुँदैन।”

यही वर्ष सबैलाई खाेप

नेवाः टाइम्स
July 14, 2021June 29, 2023

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत्र महिना तथा यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ।बैठकले असाेज मसान्तसम्ममा एक तिहाई नागरिकलाई खाेप दिलाउने निर्णय गरेकाे छ।

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes