Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • समाज
  • महिला
  • स्वास्थ्य
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • विश्व
Menu

Category: समाज

शिलुकाे साङ्केतिक भाषा माेह

नेवाः टाइम्स
June 6, 2023June 6, 2023

स्नातक तहको परिक्षा पछिको खाली भएको समयको सदुपयोग गर्नका लागि सिकेकाे नेपाली सांकेतिक भाषा शिलुकाे दैनिक काम तथा विशेष सीप बनेकाे छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?

अमिका राजथला
May 28, 2023May 28, 2023

संविधान अक्षरशः पालना गर्नुपर्छ भन्ने संविधानकै मर्म हो । नेपालकाे संविधान २०७२ को धारा १० ले पहिलाका संविधानले व्यवस्था नगरेको व्यवस्था गरेको छ- कुनै पनि नेपालीलाई नागरिकता पाउने हकबाट बञ्चित गरिने छैन ।

सडक बालबालिकालाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्न परमादेश जारी

नेवाः टाइम्स
May 25, 2023May 25, 2023

सर्वोच्च अदालतले सडक बालबालिकालाई नागरिकको प्रमाणपत्र प्रदान गर्न परमादेश जारी गरेकाे छ ।

भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि

बसन्त महर्जन
May 23, 2023May 23, 2023

नीति निर्माण तहमा पुग्नेहरू दूरदृष्टिका भएनन्, राजधानी काठमाडौंभन्दा बाहिर पनि नेपाल छ भन्ने कुरा बुझ्न सकेनन् वा बुझ्न चाहेनन् । यद्यपि नीति निर्माण तहमा पुगेकाहरू काठमाडौंबाहिरबाटै आएका हुन् ।

नेवार समाजमा छोरी

बसन्त महर्जन
October 28, 2022October 28, 2022

विवाह गरेर छोरी आफ्नो घरमा गइसकेपछि पनि माइतमा छोरीको झन् महत्वपूर्ण हुन्छ। माइतको सामाजिक विधिव्यवहारमा छोरीसँग सरसल्लाह गर्नेदेखि निर्णायक भूमिका नै निर्वाह गरिरहेका हुन्छन्।

एकै हैनन् नेपाल संवत् र म्हपूजा 

बसन्त महर्जन
October 23, 2022October 23, 2022

नेपाल संवत्‌ र नेवार समुदायमा प्रचलित संस्कृति म्हपूजा बेग्लाबेग्लै हुन् भन्ने यथार्थ बुझाउन नसक्दा यो संवत्‌ निश्चित समुदायको हो भन्ने भ्रम भएर आम प्रचलनमा आउन सकेको छैन।

दसैंमा पशुबलि

बसन्त महर्जन
September 30, 2022September 30, 2022

नेपाली जनजीवनको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रचलित अनेकौं चाडपर्वमध्ये सर्वाधिक चर्चित र विवादास्पद पर्व दसैं हो भन्दा कतिपयलाई चित्त नबुुझ्न सक्छ। सामाजिक सद्भाव तथा पारिवारिक मिलनको रूपमा यसलाई लिन मन पराउनेहरूलाई विवादको…

जादू देखाउने बौद्ध भिक्षु

बसन्त महर्जन
August 22, 2021September 15, 2021

भारतमा एक बौद्ध भिक्षु आजभोलि जादू देखाउँदै हिड्छन् । उनको पहिचान बौद्ध भिक्षु त हो नै, तर जादू देखाउने भिक्षुका रुपमा ।

क्वाति र स्वास्थ्य

admin
August 21, 2021August 22, 2021

मलाई कोभिडको संक्रमण भयो । म शाकाहारी भएकोले मैले क्वाति, चना, आलु, कुरिलोको रस पर्याप्त खाएँ । बिशेषगरी क्वातिको रस पकाएर झोल मात्रै खाएँ ।

विवाहबारे कानुन के भन्छ ?

admin
July 25, 2021July 25, 2021

विवाहसम्वन्धी कानूनले नै महिला वा पुरुषले एक अर्कालाई झुक्याई विवाह गर्न नहुने र झुक्याई विवाह गराएको रहेछ भने विवाह बदर गराउन सक्ने र मर्का पर्ने पक्षले झुक्याउने पक्षबाट मनासिब    क्षतिपूर्तिको समेत दावी गर्न सक्ने कानूनी व्यवस्था गरेको छ ।

Posts navigation

1 2 Next

पछिल्ला पाेस्टहरू

  • शिलुकाे साङ्केतिक भाषा माेह
  • वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक
  • वातावरण र विपद एक सिक्काकाे दुई पाटाेः ‘डिजास्टर डाइलग’
  • जनगणनामा हराएका कम्युनिष्टहरू
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
  • इ–जस्टिस प्रणाली लागू गरिनु पर्छः न्यायाधीश सपना प्रधान मल्ल
  • टुँडिखेलमा गणतन्त्र दिवस
  • रेशम चाैधरीकाे रिहाइमा समर्थन र विराेध
  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?
  • समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड
  • सूचनाको हकको दृष्टिकोणबाट श्रीलंका सशक्त
  • सडक बालबालिकालाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्न परमादेश जारी
  • सिति नखःको वातावरणीय कुरा
  • हावाहुरीका कारण सुर्खेतको चौकुनेमा क्षति
  • लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने
  • भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि
  • माैसममा पश्चिमी वायुकाे प्रभाव
  • जलवायु परिवर्तनको न्यूनीकरणका लागि जैविक विविधता संरक्षण
  • सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न बजेटमा प्राथमिकता दिन सुझाव
  • गिद्ध चिनौं बुद्ध बुझौं

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes