Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

Category: समाचार

किन राेकिएन बालविवाह ?

नेवाः टाइम्स
December 20, 2022December 20, 2022

कानुनले बालविवाह निषेध गर्दा गर्दै तथा थुप्रै गैरसरकारी संस्थाहरूबाट समाजमा अभिमुखीकरण कार्यक्रम संचालन हुँदाहुँदै पनि बालविवाह रोकिन नसकेकोमा अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन

नेवाः टाइम्स
October 21, 2022October 21, 2022

प्रतिवेदनअनुसार वायोमासलाई इन्धनको रूपमा परिणत गर्दा जलवायुमा नकारात्मक योगदान मात्र पु¥याउँदैन कि यसले वन, जैविक विविधता नष्ट गर्नुको साथै वनमा आश्रित समुदायको वन अधिकार समेत कुण्ठित गर्नेछ ।

रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी

नेवाः टाइम्स
October 16, 2022October 16, 2022

३० असोज, काठमाडौं । शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे १०३ वर्षकाे उमेरमा आज विहान निधन भएकाे छ । जाेशीकाे मुटु र प्राेस्टेटकाे समस्या भएर असाेज ७ गते अस्पताल भर्ना गरिएकाे थियाे । रगत…

धेरै मिल्ने साथीहरू पर पर भएः अष्टलक्ष्मी शाक्य

नेवाः टाइम्स
September 26, 2022September 30, 2022

‘परिवर्तन हामीले ल्याउने हो, विसंगति बढ्यो भनेर निराश हुनु जरूरी छैन, हामीले गरेको एउटा महत्वपूर्ण कामले पनि मार्ग प्रशस्त गर्ने हुन्छ ।’ मोतिदेवी स्मृति केन्द्रको १२ औं सधारणसभाको अध्यक्षता गर्दै उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।

डेंगी नियन्त्रण गर्ने अभियानमा काठमाडाैं महानगर

नेवाः टाइम्स
September 15, 2022September 15, 2022

काठमाडाैं / काठमाडौं महानगरपालिकाले हैजा र डेंगी राेकथाम अभियान निरन्तर रूपमा संचालन गर्ने भएकाे छ ।देशव्यापी रूपमा फैलिएको डेंगी र हैजाकाे प्रकाेप दिनप्रतिदिन बढ्दै गएकाेले संक्रमण राेकथाम तथा नियन्त्रणका लागि डेंगी गराउने…

काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

नेवाः टाइम्स
September 15, 2022September 15, 2022

काठमाडाैं – काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धुम्रपान निषेध गरेको छ ।महानगरपालिकाले सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा…

बेलायतका नयाँ राजाले छोरा ह्यारीका सन्तानलाई किन दिएनन् राजकीय उपाधि ?

admin
September 12, 2022September 12, 2022

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि प्राविधिक रूपमा उपाधिको हकदार भए तापनि प्रिन्स ह्यारी र मेघन मार्कलका छोराछोरीहरू आर्ची र लिलिबेट बेलायती शाही परिवारको वेबसाइटमा ‘मास्टर र मिस’ मात्र भएका छन्।

बौद्ध दर्शनसम्बन्धी बसन्त महर्जनकाे पुस्तक प्रकाशित

नेवाः टाइम्स
September 27, 2021October 21, 2021

बौद्ध अध्ययन क्षेत्रमा बसन्त महर्जनद्वारा लिखित पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ प्रकाशित भएको छ ।

सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष हस्तक्षेप

नेवाः टाइम्स
September 16, 2021September 16, 2021

सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई नदेखिने तवरले गरिने प्रायोजनका कारण सुर्ती नियन्त्रण हुन नसकेको देखिएको छ ।

तीज मान्ने महिलाहरूलाई मुख्यमन्त्री अष्टलक्ष्मीको शुभकामना सन्देश

नेवाः टाइम्स
September 9, 2021September 10, 2021

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी हिन्दु महिलाहरूले मनाउँँदैछन् ।

Posts navigation

1 2 … 6 Next

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes