Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

Category: संस्कृति

क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

बसन्त महर्जन
September 8, 2023September 8, 2023

चेपाङ समुदायकाे परम्परागत धार्मिक तथा सांस्कृतिक जीवनमा नुवाङ्गीकाे महत्व त्यही हुन्छ, जुन महत्व ब्राह्मण-क्षेत्रीका लागि दशै, नेवारका लागि माेहनी, थारूका लागि माघी, राई-लिम्बु का लागि साकेला र तामाङ, गुरूङ, शेर्पा आदिका लागि ल्हाेसार ।

नुवाङ्गी घरमै मनाउनुपर्छ

अमिका राजथला
September 8, 2023September 8, 2023

घरघरमा जिवित रहनुपर्ने संस्कृति राक्सिराङ गाउँपालिका परिसरमा पुगेपछि बुझ्न सकिन्छ, चेपाङ समुदायको सांस्कृतिक अवस्था ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति

नेवाः टाइम्स
August 30, 2023August 30, 2023

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो जनैपूर्णिमा वा रक्षाबन्धन पर्व बिहीबार नै भएको प्रष्ट पारेको छ।

आज नागपञ्चमी पर्व मनाईंदै

नेवाः टाइम्स
August 21, 2023August 21, 2023

आज परम्पराअनुसार नागकाे पूजा गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर नागपञ्चमी पर्व मनाईंदै छ ।

कस्ता छन् नेवार समाजका गहना ?

नेवाः टाइम्स
August 4, 2023

नेवार समाजमा जन्मदेखि मृत्युपर्यन्त गहनाको महत्त्व रहन्छ। बच्चा जन्मेपछि हुने कुनैपनि कर्मकाण्डमा छोरा वा छोरी जो भएपनि बच्चालाई कुनै न कुनै प्रकारको गहना लगाइदिएको हुन्छ।

भाषाको चासो

बसन्त महर्जन
July 25, 2023July 25, 2023

व्यक्ति तथा समाजका आआआफ्नै विशिष्ट समस्या रहेका हुन्छन् । ती समस्यासँग जुध्छन् वा हार्छन् । हजारौं वर्षदेखिको सभ्यताको विरासत बोकेर आएको नेवारलाई अरु कुरामा भन्दा बढी चिन्ता आफ्नो भाषा हो ।

चित्त र आत्माकाे भेद

बसन्त महर्जन
July 15, 2023July 15, 2023

आत्मावादीहरू आत्मालाई नित्य, अजर, अमर र अविनाशी मान्छन् । याे उनीहरूकाे बटमलाइन हाे । तर बाैद्धहरूका लागि यहाँ नित्य, अजर, अमर र अविनाशी भन्ने कुरा केही छैन । सबै कुरा परिवर्तनशील छ।

आदिबुद्ध बज्रधरलाई इन्द्र भनेर बुझेपछि

बसन्त महर्जन
June 27, 2023June 27, 2023

बज्रधरको मूर्ति दोलखामा पाइनुले ऐतिहासिक महत्व राख्दछ । यसले बज्रयानी बौद्ध धर्म काठमाडौं उपत्यकामा मात्रै नभएर दोलखामा पनि रहेको जानकारी दिन्छ ।

सिति नखःको वातावरणीय कुरा

बसन्त महर्जन
May 25, 2023June 27, 2023

नेपालको नेवार समाजमा प्रचलित सिति नखःका सम्बन्धमा विश्व परिचित हुँदो हो, यसैलाई एउटा दिवस बनाएर विश्वव्यापी गर्ने थियो । वातावरणीय सरसफाईको महत्व नेवार समाजले हजारौं वर्षअघि नै बुझिसकेको र त्यसलाई संस्थागत गर्न सांस्कृतिक पर्वको रूपमा विकास गरेको बुझ्न सकिन्छ ।

एकै हैनन् नेपाल संवत् र म्हपूजा 

बसन्त महर्जन
October 23, 2022June 27, 2023

नेपाल संवत्‌ र नेवार समुदायमा प्रचलित संस्कृति म्हपूजा बेग्लाबेग्लै हुन् भन्ने यथार्थ बुझाउन नसक्दा यो संवत्‌ निश्चित समुदायको हो भन्ने भ्रम भएर आम प्रचलनमा आउन सकेको छैन।

Posts navigation

1 2 … 4 Next

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes