नदीले धार परिवर्तन गर्ने बित्तिकै खाली जग्गामा बस्ती बस्ने चलनलेगर्दा यस्तो समस्या आएको कतिपयको बुझाई छ । कोशीको सम्बन्धमा भने असमान सन्धी नै मुख्य कारण रहेको नेपालका भूगोलविद् तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन् ।
Category: विपद
कोरोना संक्रमणविरुद्ध काकाकूल बनेको खोप !
सरकारले पनि तदारुकतासाथ भ्याक्सिन उपलब्ध गराएर एक वा दुई महिना भित्रमा धेरैभन्दा धेरैलाई भ्याक्सिन लगाउने ब्यवस्था गर्नु प्रमुख आवश्यकता हो । यसका लागि सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध गराउन सकेको छैन ।
मौसम परिवर्तनको रौद्र रुपः बाढी पहिरोको क्षति बढ्दो, पूर्व तयारी कम
सरकार र सम्बन्धित निकायले पूर्वतयारीअन्तर्गत बैठक र योजना बनाएर मात्र हुँदैन, जोखिमयुक्त बस्तीमा स्थानीय सरकारले नागरिकलाई पूर्वसचेत बनाउनुपर्छ । त्यसो भयो भने क्षति घटाउन सकिन्छ ।
मेलम्चीकाे बाढीले फेरि घर पुर्याे (फाेटाे फिचर)
उपमेयर नेपालले भनिन्, असार १ गतेकाे बाढीकाे गेग्रानले डुबाएकाे घर केहीले सफा मात्रै गरेका थिए, बाढीले फेरि घर पुर्याे, उस्तै बनायाे, धेरै जाेखिम भयाे । हेलम्बुमा धेरै क्षाति भयाे भन्ने खबर अायाे तर के कति नाेक्सान भयाे, थाहा हुन सकेकाे छैन ।
कोविड महामारीः आयुर्वेदलाई फर्काउने सुनौलो अवसर
पोष्ट कोविडका विरामीमा मल्टीसिस्टम इम्फ्लामेटरी डिस्अर्डर देखिएको छ । खोकी लाग्ने, कान दुख्ने, पेट दुख्ने, थकाई धेरै लाग्ने, स्वाँस्वाँ आउँने, भित्रसम्म हड्डी दुख्ने, कमजोरी हुने, हातखुट्टा झम्झमाउने जस्ता समस्या लिएर आउँछन् ।
खोपकाे विषयमा दुविधामा पर्नै हुँदैन
यो कोविड महामारीको बेलामा क्यान्सर रोगीको उपचार सहज भएन । थुपै विरामीहरू अन्तिम चरणमा आउँने हुँदा उनीहरूको लागि यो समय ज्यादै नै खत्रापूणर् रह्यो । यो कोविड-१९ महामारीले क्यान्सर रोगको उपचार पद्दति र सफलतम नतिजाको दर झण्डै २०-३० वर्ष पछाडि धकेलिएको छ ।
मनसुनसँगै विपदको कहर
यो वर्षको मनसुन शुरु हुने वित्तिकै नेपाली जनमानसलाई थर्काउने गरी आयो । मनसुन आएन मात्र, यसले थुप्रै वितण्डा बोकेर आयो ।
ऐनले विपद प्रभावितलाई सहयोग पुग्ने कुरा बोलेको छः जनार्दन गौतम
विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन ऐनले प्रभावितलाई सहयोग पुग्ने कुरा बोलेको छ । यसको दायरा फराकिलो छ ।
पूर्वतयारी फितलोः विपदजन्य जोखिम बढ्दै
माधवकी दिदी देवकी कार्कीले पीडा पोखिन्– ‘त्यो कालो रातले मेरो माइती सबै सोहोरेर लग्यो । ३ वटा घर भएको मेरो भाई आज घरबारबिहीन भयो, बाढीले सबै सोहोरेर लगेको छ ।’
बौरिँदै गोरखामा घरहरू
घर बनाउने नाममा वर्षौ गयो, घर बनेन । सरकारको स्पष्ट नीति समयमा नबन्नु, सहयोग उपलब्ध नहुनु, प्रशासनिक तथा प्राविधिक झमेलाजस्ता समस्यामै पीडितहरू रुमल्लिइरहे ।