Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

Category: विचार

बालेन शाहले नदेखेको काठमाडौं

बसन्त महर्जन
September 24, 2023September 24, 2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदभार ग्रहण गरेयता के कति काम गरे वा गरेनन् त्यो बेग्लै विषय हो तर यस बीच काठमाडौंका सम्बन्धमा एउटा गलत भाष्य भने बनाए ।

स्तनपानसम्बन्धी १४ मिथ्या कुराहरू

नेवाः टाइम्स
August 18, 2023August 18, 2023

युनिसेफले विद्यावारिधि प्राप्त गरेकी डा. मिसेल ग्रिसवोल्डसँगको सहकार्यमा तयार पारिएको लेखअनुसार समाजमा स्तनपानसम्बन्धी थुप्रै भ्रम रहेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय नेपालकाे सामुदायिक वन

अमिका राजथला
August 10, 2023August 10, 2023

वनको विकास, संरक्षण, व्यवस्थापन र सदुपयोगमा स्थानीय समुदायलाई
प्रत्यक्षरुपमा सहभागी गराउनुनै समुदायमा आधारित वन व्यवस्थापन पद्धति हो।

भाषाको चासो

बसन्त महर्जन
July 25, 2023July 25, 2023

व्यक्ति तथा समाजका आआआफ्नै विशिष्ट समस्या रहेका हुन्छन् । ती समस्यासँग जुध्छन् वा हार्छन् । हजारौं वर्षदेखिको सभ्यताको विरासत बोकेर आएको नेवारलाई अरु कुरामा भन्दा बढी चिन्ता आफ्नो भाषा हो ।

चित्त र आत्माकाे भेद

बसन्त महर्जन
July 15, 2023July 15, 2023

आत्मावादीहरू आत्मालाई नित्य, अजर, अमर र अविनाशी मान्छन् । याे उनीहरूकाे बटमलाइन हाे । तर बाैद्धहरूका लागि यहाँ नित्य, अजर, अमर र अविनाशी भन्ने कुरा केही छैन । सबै कुरा परिवर्तनशील छ।

विपदमा सिमुलेशन के हो ?

admin
July 5, 2023July 5, 2023

विपदमा सिमुलेशन (कृतिम घटना अभ्यास)को महत्व अत्यधिक रहन्छ । यो विपद पूर्व तयारीको एउटा अंग हो ।

पद्मरत्न तुलाधरलाई प्रचण्ड देखेपछि…

admin
June 21, 2023June 23, 2023

पद्मरत्नलाई प्रचण्डदेखेपछि…
तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले ‘प्रचण्ड भन्ने अरु कुनै व्यक्ति छैन, पद्मरत्न नै प्रचण्ड हो’ भन्न थाले । यही समय नेपालको जनयुद्धबारे समाचार लेख्दै भारतको राष्ट्रिय दैनिकी स्टेटम्यानले पद्मरत्नको फोटो राखेर क्याप्सनमा क. प्रचण्ड भनेर छाप्यो । यसले पद्मरत्नको दैनिकी अतिनै खतरापूर्ण हुन पुग्यो ।

के हाे विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस ?

admin
June 15, 2023June 15, 2023

उमेरको दौडानमा उमेर सङ्गै आउने शारीरिक,  मानसिक , संबेगात्मक परिवर्तन भएको एउटा पाको र पुरानो उमेर नै बृद्ध अवस्था हो  । यस अवस्था हामी सबैले नचाहेर पनि स्विकार्नु पर्दछ, यो एक प्राकृतिक प्रक्रिया हो। 

बालबालिकाको स्थिति हेरेर देशकाे मूल्यांकन हुन्छ

admin
June 12, 2023June 12, 2023

प्रत्येक वर्षको जून महिनाको १२ तारिखमा विश्व भरि अन्तराष्ट्रिय बाल श्रम विरुद्धको दिवस मनाउने गरिन्छ ।

वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक

admin
June 5, 2023June 5, 2023

प्लास्टिक नियन्त्रण होस भनेर अरुलाई अर्ति उपदेश दिने तर पानी खाएर वोतल वाटोमा फ्यात्त फाल्ने, तरकारी प्लास्टिकको झोलामा नदिएसम्म नलिने हाम्रा आनीबानी नै बनेको छ ।

Posts navigation

1 2 … 4 Next

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes