२००४ सालको सत्याग्रह आन्दोलनदेखि २०६२–६३ सम्मको राजनीतिक आन्दोलनमा एकैनासले सक्रिय सहभागिता जनाउने थोरै महिला नेतृमध्ये एक हुनुहुन्छ– स्नेहलता ओनं श्रेष्ठ । २००४ सालदेखि देशले महत्वपूर्ण मोड लिएका कुनै पनि राजनीतिक आन्दोलन छैन जसमा स्नेहतलाको सहभागिता नभएको होस् ।