Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

Category: महिला

कहिले हाेला समानुपातिक सहभागिता कार्यान्वयन ?

अमिका राजथला
August 4, 2021September 12, 2022

कतिपयकाे लागि सुन्न मन नलाग्ने राग बनेकाे छ, समानुपातिक सहभागिता तथा प्रतिनिधित्वका कुरा । यद्दपि गीत तथा संगीत क्षेत्रकालाइ थाहा हुन्छ, रागकाे महत्व के हाे भन्ने सम्बन्धमा ।

किन प्राथमिकतामा परेन पाठेघरको मुखको क्यान्सर विरूद्दकाे खाेप ?

नेवाः टाइम्स
July 31, 2021July 31, 2021

रेस्फेकका अध्यक्ष शरद वन्तका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको निदानका लागि कार्यक्रम शुरु भएको २० वर्ष भईसक्दा पनि गति लिन सकेको तथा प्राथमिकतामा पर्न सकेको छैन । पछिल्लो समय हरेक समस्यालाई कोविडको छाता लगाउने गरिए पनि यसको वास्तविक कारण भने इच्छाशक्ति नहुनु नै हो ।

नागरिकता कानुनमा संशोधन कहिले ?

अमिका राजथला
July 22, 2021July 22, 2021

यो संविधानको धारा १० ले पहिलाका संविधानले व्यवस्था नगरेको व्यवस्था गरेको छ- कुनै पनि नेपालीलाई नागरिकता पाउने हकबाट बञ्चित गरिने छैन ।

तपाईं घरेलु हिंसाबाट पीडित हुनुहुन्छ ?

admin
July 11, 2021July 11, 2021

घरेलु हिंसाबाट यदि कुनै व्यक्ति पीडित भएर, यदि पीडितले आफनो मुद्दा लड्नको लागि कानुन व्यव्सायी राख्न नसकेमा त्यस्ता पीडितको लागि राज्यले निःशुल्क कानुनी सहायता प्रदान गर्नेछ ।

राजनीतिक नेतृ साहना प्रधान

अमिका राजथला
July 11, 2021July 11, 2021

छोरा उमेश लाल श्रेष्ठले आज गुनासो गरे- तपाईहरुको लागि उहाँ सहना प्रधान होला, मेरी त आमा हुनुहु्न्थ्यो । आमाको स्वाभाव फरक खालको राजनीति गर्ने थियाे । देशकाे लागि जति ठूलो संघर्ष गरे पनि पार्टीले न आमा सहानालाई सम्झ्यो, न बुबा पुष्पलाललाई सम्झ्यो ।’

नेवार महिला कहिल्यै विधवा हुन्नन्

बसन्त महर्जन
July 7, 2021July 24, 2021

तर नेवार समाजमा आफ्नो मूल्य र मान्यताहरु बिर्सने बढ्दो क्रममा आजभोलि विधवाको मान्यता पाउन थालेको छ ।

अध्यादेशले तेजाबमात्र होइन अग्निजन्य हिंसालाई पनि समेट्नु पर्थ्याे

अमिका राजथला
June 29, 2021July 11, 2021

अधिवक्ता श्रेष्ठका अनुसार कानूनले पहिले भइसकेका एसिड पीडितहरूको घटनालाई पनि समेटेर समेत व्यवस्था गर्नुपर्छ । वर्तमान कानुनले एसिड आक्रमणका पीडकहरूलाई भूतप्रवाभी ‘रेट्रोस्पेक्टिभ’ रूपमा दण्ड सजाय गर्न नसकेकोले कानूनले पहिले भइसकेका घटनाका एसिड पीडितहरूलाई समेत उपचार सुविधा, राहत र पर्याप्त क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था गर्नुपर्दछ उहाँको कथन छ ।

नेपाल नागरिकता ऐन संशोधन विधेयकमा अल्झेको जीवन

अमिका राजथला
June 29, 2021

उनी गुनासो गर्छिन्, “संविधानअनुसार देशमा जन्मिएका सबै नागरिक हो तर नागरिकताको प्रमाणपत्र नभई केही काम हुन्न, कम्प्युटर सिस्टममा गएपछि हाम्रो अस्तित्व छैन, हामीजस्तालाई के भनेर जनाइन्छ ?”

अविचलित राजनीतिक यात्रामा अष्टलक्ष्मी

अमिका राजथला
June 29, 2021October 17, 2021

काठमाडौंको सम्पन्न परिवारमा हुर्किएको कारण दुःख गर्न सक्दैनन्, त्याग गर्न सक्दैनन्, राजनीतिमा लाग्न सक्दैनन् भन्ने उहाँप्रति जुन नकारात्मक धारणा थियो, यो उहाँको लागि चुनौतीको रूपमा खडा भएको थियो तर उहाँ सबै अप्ठ्यारासँग जुझ्दै अगाडि बढ्नुभयो ।

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes