Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • समाज
  • महिला
  • स्वास्थ्य
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • विश्व
Menu

Category: पर्यटन

घट्दैछन् घाटु नाच्नेहरू

अमिका राजथला
August 26, 2021May 24, 2023

गुरूङ गाउँका थुप्रै महिलाहरू घाटु नाच्छन् तर प्रकृया पुर्‍याएर नाच्न सक्ने भने निकै थोरै रहेको स्थानीय बासिन्दा बताउँछन् । यी थोरैको कोटीमा पर्ने गरेका छन्, यी नन्द भाउजु ।

पर्यटकलाई स्वागत गर्ने चेपाङ समुदायको चाह

अमिका राजथला
August 3, 2021May 24, 2023

चेपाङ समुदायले पनि ग्रामिण पर्यटनका लागि अति आवश्यक पक्ष मानिएको सांस्कृतिक पुर्नजागरण ल्याउनै नसक्ने भने होइन, चाहना भएको खण्डमा ।संस्कार संस्कृतिलाई घरघरमा पुर्नजिवित गर्ने सवालमा स्थानीय मौन वस्न रुचाउँछन् । संस्कार, संस्कृति तथा प्रकृति ग्रामिण पर्यटनको मेरुदण्ड हुन् ।

काठमाडौं उपत्यका (फाेटाे फिचर)

बसन्त महर्जन
July 26, 2021July 26, 2021

जनघनत्व बढ्ने र यसलाइ नियन्त्रण वा व्यवस्थापन गर्न नसक्ने हाे भने काठमाडाैं उपत्यकाकाे वैभवता नकारात्मक रूपमा रूपान्तरण हुने खतरा देख्छन्, विज्ञहरू ।

मारातिकामा ध्यान

बसन्त महर्जन
July 25, 2021May 24, 2023

निद्रा खुल्दा अलि पर मन्दिरबाट घण्टीको आवाज आइरहेको थियो । आवाजैले हिन्दू वातावरण दिइरहेको थियो । पलङ्मै थिएँ, कोठाको अर्को कुनामा रहेको खाट हेर्छु, रित्तिसकेको छ । राति सुत्नुअघि नै भनेको, उठाएर बस्दिन, निद्रा खुल्नासाथ उठेर जान्छु, ध्यान बस्छु ।

भुजुङ : गुरुङ सभ्यता र संस्कृतिको रमाइलो गाउँ

बसन्त महर्जन
July 24, 2021May 24, 2023

भुजुङको उत्तिखेरको कुरा गर्नेहरुले कतिसम्म खसालेर भन्थे भने, भुजुङ छिर्ने सुंगुरहरु त्यहीं गुम्सिएर मर्थे रे । उत्तिखेरको फोहर, अव्यवस्था र अभावलाई अवको भुजुङसँग तुलना गर्दै हाँस्छन् स्वयं गाउँलेहरु र गाउँका बारेका चलेका कुराहरु अभिव्यक्ति सम्प्रेषणका लागि चुनिएका गतिला शव्दहरु भन्छन् ।

बन्दिपुर यात्रा

admin
July 20, 2021May 24, 2023

बन्दिपुर एउटा पुरानो नेवार बस्ती भनेको सुनेको मात्र थिएँ, जान पाएको थिईंन । पोखरा जाँदा आउँदा बन्दिपुर जाने बाटो देखिन्थ्यो ।

प्राकृतिक दामनमा तीर्थाटन

admin
July 20, 2021May 24, 2023

ठूलो पहाडी चट्टानको तल ओडारजस्तो ठाउँ जहाँ बसुन्धरादेवीको प्रतिक स्वरुप कलश अंकित अभिलेख मात्र रहेको छ ।

चिसा कालिञ्चोककाे तताउने उकालाे

admin
July 20, 2021September 2, 2021

उकालो चढ्दै गएपछि गर्मीले ती लुगाहरू सबै फुकालौं जस्तो भयो । बिहान चिसो हुँदा च्यापेर राखेका ती लुगाहरू आफैलार्इ बोझ हुन थाल्यो ।

जुनको उज्यालोमा राराको पहिलो दर्शन

admin
July 20, 2021July 20, 2021

चौथो दिन बिहानको रारा दर्शन गरियो । दूरसम्म फैलिएकी, जंगलको बिचमा सजिएकी नेपालकै ठूलो ताल रारा । मेरो सपनाकी अप्सरा, कति सङ्लो र स्वच्छ ।

रुकुमको कमल दह

बसन्त महर्जन
July 20, 2021May 24, 2023

मुसिकोट खलङ्गादेखि १८ कोस टाढा बाउनठाडा भन्ने ठाउँमा रहेको कमल दह अति मनोरम्य र सुन्दर शान्त ठाउँ हो । दहको बीचैमा एउटा सानो मन्दिरको पनि निर्माण गरिएको छ ।

Posts navigation

1 2 3 Next

पछिल्ला पाेस्टहरू

  • शिलुकाे साङ्केतिक भाषा माेह
  • वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक
  • वातावरण र विपद एक सिक्काकाे दुई पाटाेः ‘डिजास्टर डाइलग’
  • जनगणनामा हराएका कम्युनिष्टहरू
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
  • इ–जस्टिस प्रणाली लागू गरिनु पर्छः न्यायाधीश सपना प्रधान मल्ल
  • टुँडिखेलमा गणतन्त्र दिवस
  • रेशम चाैधरीकाे रिहाइमा समर्थन र विराेध
  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?
  • समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड
  • सूचनाको हकको दृष्टिकोणबाट श्रीलंका सशक्त
  • सडक बालबालिकालाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्न परमादेश जारी
  • सिति नखःको वातावरणीय कुरा
  • हावाहुरीका कारण सुर्खेतको चौकुनेमा क्षति
  • लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने
  • भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि
  • माैसममा पश्चिमी वायुकाे प्रभाव
  • जलवायु परिवर्तनको न्यूनीकरणका लागि जैविक विविधता संरक्षण
  • सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न बजेटमा प्राथमिकता दिन सुझाव
  • गिद्ध चिनौं बुद्ध बुझौं

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes