Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

Author: नेवाः टाइम्स

सबै नेपालीलाइ खाेप उपलब्ध गराइने

नेवाः टाइम्स
July 23, 2021July 23, 2021

प्रधानमन्त्री देउवाले भने, “ऋण लगाएर वा सापट लिएर भए पनि जहाँ जहाँबाट पाइन्छ, जति महँगो भए पनि किनेर नेपाली जनतालाई खोप पुर्‍याउने प्रतिबद्धता गरेका छौं।”

प्रधानमन्त्री देउवालाइ विश्वासकाे मत प्राप्त

नेवाः टाइम्स
July 18, 2021July 18, 2021

प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधि सभामा भएका सांसदकाे बहुमतबाट विश्वासको मत प्राप्त गरेका छन् । बैठकमा प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेकाे थियाे भने दिन्न भन्नेमा एक मत परेकाे थियाे ।

प्रतिनिधिसभाकाे बैठकमा अध्यादेश प्रस्तुत

नेवाः टाइम्स
July 18, 2021July 18, 2021

सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशनमा थुप्रै अध्यादेशहरू प्रस्तुत भए ।

चीनकाे थप १६ लाख डोज खोप नेपाललाई अनुदान

नेवाः टाइम्स
July 16, 2021July 16, 2021

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने जानकारी गराएकी हुन्। उनले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिएकी हुन्।

खाेपकाे अनन्त पर्खाइ !

नेवाः टाइम्स
July 15, 2021July 15, 2021

नेपाल ए.पी.एफ. अस्पतालमा खाेपका लागि पुगेका नागरिकहरू दिनभरी लाइनमा बस्दा पनि खाेप नपाएपछि सयाैंकाे संख्यामा फर्रकिन बाध्य भएका थिए भने खाेपकाे अनन्त पर्खाइमा रहेका कतिपय नागरिकहरू बिहानदेखि लाइनमा बस्दा पनि पालाे नअाएपछि भाेलिपल्ट गएर खाेप लगाए ।

थपियाे काठमाडौं उपत्यकामा दश दिन निषेधाज्ञा

नेवाः टाइम्स
July 15, 2021May 21, 2023

उपत्यकाबाट बाहिरिने र भित्रने लामो दूरीका सवारीसाधान चलाउन नपाइने भएको छ। उपत्यकामा अधिकांश सवारी साधन चलेपछि उपत्यका बाहिरका लामाे दूरीका सवारी साधन पनि चल्ने अनुमान गरिएकाे थियाे ।

यही वर्ष सबैलाई खाेप

नेवाः टाइम्स
July 14, 2021June 29, 2023

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत्र महिना तथा यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ।बैठकले असाेज मसान्तसम्ममा एक तिहाई नागरिकलाई खाेप दिलाउने निर्णय गरेकाे छ।

राष्ट्रपतिमाथि महाअभियाेग लगाउनु पर्ने ठहर

नेवाः टाइम्स
July 13, 2021July 19, 2021

पुनःस्थापित संसद्ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियाेग लगाउनु पर्ने ठहर विवेकशील साझा पार्टीले गरेकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरूबाट शपथग्रहण

नेवाः टाइम्स
July 13, 2021July 13, 2021

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

नेवाः टाइम्स
July 13, 2021July 13, 2021

राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गरेकी छन् ।

Posts navigation

Previous 1 … 12 13 14 Next

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes