Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

Author: नेवाः टाइम्स

आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 

नेवाः टाइम्स
September 23, 2023September 24, 2023

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच शुक्रबार गृह मन्त्रालयमा सहमति भएको छ । 

मुगुकाे गमगढी बजारमा आगलागी

नेवाः टाइम्स
September 23, 2023September 23, 2023

मुगुकाे गमगढी बजारमा हिजो शुक्रबार राति भीषण आगलागी भएको छ । आगलागीबाट ८वटा घर र त्यहाँ रहेका पसलहरु जलेर पूर्णरुपमा नष्ट भएको छ ।

विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन

नेवाः टाइम्स
September 21, 2023September 21, 2023

शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालिन आन्दोलन सुरू गरेका हुन्। हिजाे बुधबारदेखि सुरू भएको आन्‍दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका छन् ।

काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय

नेवाः टाइम्स
September 20, 2023

काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले भोलिबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका छन् ।

रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन

नेवाः टाइम्स
September 20, 2023September 20, 2023

आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएकाे छ।

सरकार र चिकित्सक संघबीच सहमति

नेवाः टाइम्स
September 17, 2023September 17, 2023

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच छ बुँदे सहमति भएको छ ।

भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु

नेवाः टाइम्स
September 15, 2023

लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर देरनामा आइतबार आएको आँधीका कारण धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ धेरै नाेक्सान पनि गरेकाे छ ।

विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम

नेवाः टाइम्स
September 15, 2023

सहभागीहरूले उपभोक्ता समिति मार्फत हुने गरेको भ्रष्टाचार, सरकारी परियोजनाहरूमा सरकारी कर्मचारीहरूबाट हुने भ्रष्टाचार, निर्वाचन तथा पत्रकारितामा हुने भ्रष्टाचार न्यूनीकरणका लागि के गर्न सकिन्छ जस्ता विषयहरू उठाउएका थिए।

बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै

नेवाः टाइम्स
September 14, 2023September 14, 2023

नेपालमा बाैद्ध धर्मकाे विस्तार किन भएन ? यसकाे अवराेधका कारणहरू के के हुन् र यसकाे समाधान के कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा राजधानीमा अाज एक अन्तरसम्वाद कार्यक्रमकाे अायाेजना गरियाे ।

माेरक्काेमा शक्तिशाली भूकम्प

नेवाः टाइम्स
September 9, 2023September 9, 2023

मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले जनाएको छ ।

Posts navigation

1 2 … 13 Next

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes