Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

काठमाडौं उपत्यका (फाेटाे फीचर)

बसन्त महर्जन
July 1, 2021July 13, 2021
FacebookTweetLinkedIn

काठमाडौं उपत्यका कुनै बेला तलाउको रुपमा थियो भन्ने कुरा साहित्यिक स्रोतहरुमा उल्लेख पाइन्छ । अन्वेषणपछि ये कुराके पुष्टि पनि भयो । हजारौं वर्ष अघिको तलाउ अहिले एउटा सुन्दर र समृद्धिशाली उपत्यकाको रुपमा विकास भएको छ । नेपालको राजधानी यही उपत्यकामा पर्दछ ।

त्यसो त करीव दुई हजार वर्ष अघिदेखि नै यहाँ वस्ती विकास भइसकेको ऐतिहासिक स्रोत सामग्री उपलब्ध छन् । त्यही बेलादेखिको सामाजिक तथा सास्कृतिक जनजीवन वर्तमानमा पनि जीवन्त रहेको पाइनु कम्ती चाललाग्दो कुरा होइन । इतिहासको त्यो प्रवाहलाई यस उपत्यकाका आदिवासी नेवार समुदायले थाम्दै आइरहेको छ । हजारौं वर्षअघिको सभ्यतालार्इ जोगाउँदै अत्याधुनिक सभ्यतालाई पनि आत्मसात गर्दे प्रतिस्पर्धात्मक विश्वमा छुट्टै पहिचान बनाइराख्न सक्नु अर्को चाललाग्लाग्दो कुरा भएको छ । 

यस उपत्यकाको चारैतिर हरिया पहाडहरु रमाइला छन् । विभिन्न दिशाका पहाडहरु कुनै न कुनै मिथकसँग समवन्धित छन् र निश्चित दिनहरुमा त्यहाँ नेवारहरु मेला भर्न जाने गर्दछन् । अन्य समुदायका लागि पनि यी स्थानहरु पर्यटकीय स्थल भएको छ ।

तारकेश्वरबाट काठमाडाैं उपत्यका
कीर्तिपुरकाे दक्षिणी माेहडा
बसन्तपुर
कालभैरव

 

फोटो/शब्द : बसन्त महर्जन

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes