Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै

नेवाः टाइम्स
September 14, 2023September 14, 2023
FacebookTweetLinkedIn

भदाै २८, काठमाडाैं । नेपालमा बाैद्ध धर्मकाे विस्तार किन भएन ? यसकाे अवराेधका कारणहरू के के हुन् र यसकाे समाधान के कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा राजधानीमा आज एक अन्तरसम्वाद कार्यक्रमकाे आयाेजना गरियाे । व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र (पिडिआरसी), मार्टिन चाैचारी र नेपाल बाैद्ध अम्वेडकर महासभा- काठमाडाैं शाखाकाे संयुक्त आयाेजनामा नियमित हुँदै आएकाे वैचारिक बहसअन्तर्गत पाँचाैं श्रृंखलामा बाैद्ध धर्म तथा दर्शन विषयमा भएकाे हाे ।

अन्तरसम्वादमा कार्यपत्र प्रस्तुत गर्दै लेखक तथा बाैद्ध अध्येता बसन्त महजर्नले नेपालमा बाैद्ध धर्मकाे बिस्तार हुननसक्नुमा राज्यलाई मात्र दाेष दिएर बाैद्धहरू पन्छिन नमिल्ने कुरामा जाेड दिए । आन्तरिक र बाह्य कारण रहेकाे भन्दै बाैद्ध धर्म-दर्शनकाे विस्तारमा स्वयं बाैद्धहरू नै अघि सर्नु पर्ने र यसका लागि आवश्यक जनशक्ति पनि तयार पार्नु पर्ने बताए ।

बाैद्ध धर्मभित्र अनेकाैं सम्प्रदायहरू भएपनि सबैले ग्रहण गर्ने एउटै दर्शन रहेकाे र सबै प्रकारका साधना विधिले निर्वाणमा नै पुर्याउने हुनाले अन्तरसम्प्रदायबीच मेलमिलाप र समन्वय हुनुपर्ने कार्यपत्र प्रस्ताेता महर्जनले भने । धर्मकाे विस्तार कसरी गर्ने भनेर चिन्तन गरिरहेकाे बेला स्वयं बाैद्धले नै धर्मान्तरण गरेर अन्य धर्म ग्रहण गरिरहेकाे यथार्थलाइ उपेक्षा गर्न नहुने भन्दै महर्जनले धर्मान्तरणकाे समस्यामा स्वयं धर्मगुरूहरूकाे पनि कमजाेरी रहेकाे बताए ।

यसरी नै बाह्यकारणमा बाैद्ध समाजलाइ हिन्दूकरण गर्ने अभियान चलिरहेबाट पनि प्रतिकूल असर परिरहेकाे र राज्यकाे विभेदपूर्ण धार्मिक दृष्टिकाेण पनि कारकरहेकाे आैल्याए । कार्यपत्रमाथि भिमबहादुर मगर र डा. सविता धाख्वाःले टिप्पणी गरेका थिए । बाैद्ध अध्येता, विद्यार्थी तथा विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे साे कार्यक्रममा आयाेजकका तर्फबाट कमला हेमचुलीले बाैद्ध विषयवस्तु पनि नेपालकाे जल्दाेबल्दाे विषय भएकाे र भविष्यमा पनि यस्तै कार्यक्रमहरूकाे आयाेजना गर्ने जानकारी दिए ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes