भदाै ११, काठमाडौं । राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा मस्यौदा गरिएको स्थानीय तहको सहभागितामूलक पुनर्लाभ दिग्दर्शनलाई अन्तिम रुप दिनका लागि प्राधिकरणमा एक छलफल कार्यक्रम आयाेजना भयाे।
जापान अन्तराष्ट्रिय सहयोग नियोग- जाइकाकाे सहयोगमा दिग्दर्शन तयार पार्न गरेको छलफल कार्यक्रममा विभिन्न पक्षहरुको भूमिका र जिम्मेवारीहरुबारे विमर्श भएकाे थियो ।
