Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

भारतकाे हिमाचलमा पहिराेले घरहरू भत्किए

नेवाः टाइम्स
August 24, 2023August 24, 2023
FacebookTweetLinkedIn

भदौ ७, काठमाडौं । भारतको हिमाचल प्रदेशमा आज बिहान केही घरहरू गर्ल्यामगुर्लुम्म भत्किएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारी वर्षाका कारण कुल्लु जिल्लाको अन्नी भन्ने ठाउँमा बिहान ती घरहरू बनेको ठाउँमा पहिरो गएको हो।

हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले घरहरू ढलेको भिडिओ सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर) मा राखेका थिए। भिडियोमा सफा वातावरणमा घरहरू ढल्दै गर्दा धूलोकाे मुस्लो उठेकाे थियाे ।

घरहरू भत्किँदा मानवीय क्षति भने भएको छैन। मुख्यमन्त्री सुखुले उक्त क्षेत्रको जोखिमबारे पहिला नै थाहा भएकाले मानिसहरूलाई दुई दिनअघि सुरक्षित स्थानमा सारिएको बताएका छन्।

भारतीय मौसम विभागले हिमाचलमा अझै दुई दिन भारी वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ।


FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes