भदौ ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी सूचना केन्द्रका अनुसार आज बिहान ८:३५ बजे
मोरङको लेटाङ, सुनसरीको सप्तकोशी चतारा बर्षा मापन केन्द्र र आसपासकाे क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।
झापा, मोरङ, सुनसरी भइ बहने स-साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने भएकोले स्थानीयलाई सतर्कता अपनाउन पनि विभागले सूचित गरेकाे छ । |
