Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल

नेवाः टाइम्स
August 14, 2023August 14, 2023
FacebookTweetLinkedIn

साउन २९, काठमाडौं । राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैंङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण रणनीतिक कार्ययोजना” को मस्यौदामाथि छलफल सम्पन्न गरेकाे छ ।

छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सहसचिव रुद्रसिंह तामाङ, उपसचिवहररू ध्रुवबहादुर खड्का र हिरादेवी पौडेल, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्पर्क व्यक्ति रीना चौधरी लगायतका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

छलफल कार्यक्रममा गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विश्व बैंक, युनिसेफ, UNFPA, केयर नेपाल, महिला मानव अधिकार लगायतका विज्ञ प्रतिनिधिहरूको उपस्थिति थियाे । उक्त अवसरमा सहभागीहरुले आ-आफ्नो संस्थाका तर्फबाट कार्ययोजनाको मस्यौदामाथि राय सुझाव दिएका थिए ।

छलफल प्राधिकरणकको आयोजना र National Housing and Settlements Resilience Platform and CRS Nepal को प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes